समाचार

‘कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजियो : प्रमुख कर्ण

‘कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजियो : प्रमुख कर्ण

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्राडा वसन्त कुमार कर्णले आफूमाथि चैत २१ गते भएको ‘कालोमोसो प्रकरण’लाई अतिरञ्जित गरिएको भन्दै घटनाको वास्तविकता सार्वजनिक गरेका छन् । ...

विहीबार, ०५ भदौ २०८२
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति

नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन् । ...

विहीबार, ०५ भदौ २०८२
अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक ‘ग्रे लिष्ट’मा पर्यो : अर्थमन्त्री

अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक ‘ग्रे लिष्ट’मा पर्यो : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारवाहीले गर्दा मुलुक ग्रे लिष्टमा परेको बताएका छन् । ...

विहीबार, ०५ भदौ २०८२
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका  राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । ...

विहीबार, ०५ भदौ २०८२
हिउँले ढाकिएको मुस्ताङ (तस्बिरहरु)

हिउँले ढाकिएको मुस्ताङ (तस्बिरहरु)

हिउँले ढाकिएको मुस्ताङ (तस्बिरहरु) ...

विहीबार, ०५ भदौ २०८२
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ’

महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ’

राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । ...

विहीबार, ०५ भदौ २०८२
गुरुङ र गेलाल समुह चुनाबी मैदानमा,स्वतन्त्र २ सहित ३६ को उम्मेदवारी

गुरुङ र गेलाल समुह चुनाबी मैदानमा,स्वतन्त्र २ सहित ३६ को उम्मेदवारी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि २९ चैत शुक्रबारमा हुने निर्वाचनका लागि २ वटा छुट्टा छुट्टै समुह बनाएर चुनावि मैदानमा होमीएका छन । ...

विहीबार, ०५ भदौ २०८२
भक्तपुरको सल्लाघारीमा बिच सडकमै गाडि पल्टियो, दुई जना घाइते

भक्तपुरको सल्लाघारीमा बिच सडकमै गाडि पल्टियो, दुई जना घाइते

भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् । ...

विहीबार, ०५ भदौ २०८२
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौं : मन्त्री सिंह

प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौं : मन्त्री सिंह

शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले महशुस गर्नेगरी विकासका कामहरु गर्न आवश्यक रहेको बताएका छन् । ...

विहीबार, ०५ भदौ २०८२
धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते

धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते

मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । ...

विहीबार, ०५ भदौ २०८२
कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी

कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । ...

विहीबार, ०५ भदौ २०८२