समाचार

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि ११ बजे जेनजीको प्रदर्शन

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि ११ बजे जेनजीको प्रदर्शन

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा १५ वर्ष उमेर समूहको पुस्ता जेनजीले भोलि प्रदर्शन गर्ने भएको छ । ...

बुधबार, ०३ असार २०८३
मर्स्याङ्दी किनारमा प्रचण्डको पीठो चिन्तन

मर्स्याङ्दी किनारमा प्रचण्डको पीठो चिन्तन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुको कुहिएको पीठोले पनि बजार पिटेको टिप्पणी गर्दै आफ्नो चामल समेत नबिकेकामा चिन्ता प्रकट छन् । ...

बुधबार, ०३ असार २०८३
ड्रोनबाट देखिएको पिम्बहाल पोखरी (तस्बिरहरु)

ड्रोनबाट देखिएको पिम्बहाल पोखरी (तस्बिरहरु)

ड्रोनबाट देखिएको पिम्बहाल पोखरी (तस्बिरहरु) ...

बुधबार, ०३ असार २०८३
लिपुलेकबारे स्पष्ट कुरा राखेको छु, सी जिनपिङ कन्भिन्स हुनुहुन्छ : ओली

लिपुलेकबारे स्पष्ट कुरा राखेको छु, सी जिनपिङ कन्भिन्स हुनुहुन्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको भूमिमा  दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा स्पष्ट रुपमा राखेको बताएका छन् । ...

बुधबार, ०३ असार २०८३
मानव बेचविखन सम्बन्धि अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक

मानव बेचविखन सम्बन्धि अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचविखन तथा ओसारप्रसार कार्यलाई नियन्त्रण गरी प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व रहेको बताएका छन् । ...

बुधबार, ०३ असार २०८३
वल्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

वल्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

सरकारको निर्देशन अनुसार वल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । ...

बुधबार, ०३ असार २०८३
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् । ...

बुधबार, ०३ असार २०८३
अफगानिस्तानमा २४ घण्टाभित्र तीन वटा भूकम्प, डब्लुएफपी र भारतको राहत सहयोग

अफगानिस्तानमा २४ घण्टाभित्र तीन वटा भूकम्प, डब्लुएफपी र भारतको राहत सहयोग

पछिल्लो २४ घण्टामा अफगानिस्तान लगातार भूकम्पले प्रभावित भएको छ । ...

बुधबार, ०३ असार २०८३
नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु

नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु

सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । ...

बुधबार, ०३ असार २०८३
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दु:खको विषय

विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दु:खको विषय

पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीले कुठाराघात गरेको गुनासो गरेकी छन् । ...

बुधबार, ०३ असार २०८३
फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । ...

बुधबार, ०३ असार २०८३