समाचार

एमसीसी पेश नगर्ने प्रधानमन्त्री र प्रचण्डबीच सहमति

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार आजको बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो । यसबारेमा छलफल गर्न बिहीबार गठबन्धनका नेताहरुको बैठक बोलाउने दुई नेताबीच सहमति भएको छ । ...

एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

माओवादी नेता देव गुरुङले एमसीसीका असमान सर्त परिमार्जन नगरी अघि बढाउन नसकिने र सरकारले जवर्जस्ती ल्याए विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । त्यस्तै बैठकले सदन सुचारु नगरी...

बुधबार, ०६ जेठ २०८३
पोखरामा ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सञ्चालन

पोखरामा ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सञ्चालन

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ । ...

बुधबार, ०६ जेठ २०८३
सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

सेनाको पहलमा जिल्ला प्रशासन कार्यालयसहितका सरकारी निकाय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार–व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुनेछ । खुला, महिला र जिल्लावासी गरी तीन विधामा सञ्चालन हुने प्रतियोगितामा स्वदेशी...

बुधबार, ०६ जेठ २०८३
संसद बैठक बस्दै, होला त एमसीसी टेबल ?

संसद बैठक बस्दै, होला त एमसीसी टेबल ?

सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले आज बिहान साढे ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलाउनुभएको छ । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८...

बुधबार, ०६ जेठ २०८३
सत्तामा बसेर एमसीसीको विरोध नगर्न माओवादी र एकीकृत समाजवादीलाई बाबुराम भट्टराईको चेतावनी

सत्तामा बसेर एमसीसीको विरोध नगर्न माओवादी र एकीकृत समाजवादीलाई बाबुराम भट्टराईको चेतावनी

उनले भनेका छन्, ‘एमसीसी मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन !...

बुधबार, ०६ जेठ २०८३
कर्णालीका पर्यटनमन्त्री लामाविरुद्धको रिटमा कारण देखाउ आदेश

कर्णालीका पर्यटनमन्त्री लामाविरुद्धको रिटमा कारण देखाउ आदेश

बहसमा मन्त्री लामाको पक्षमा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर र अधिवक्ता विद्याभूषण मानन्धरले बहस गरेका थिए । साथै मन्त्रिपरिषद् समावेशी नभएको तथा कैद सजाय पाएका व्यक्तिलाई मन्त्री पदमा नियुक्ति गरिएकाले निजलाई...

बुधबार, ०६ जेठ २०८३
सर्वोच्चद्वारा क्षेत्रीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा क्षेत्रीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

चारवर्षे पूर्ण कार्यकालका लागि प्राधिकरणको महानिर्देशक हुनुपर्ने मागसहित परेको क्षेत्रीको रिटमाथि छलफल गर्दै अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो । ...

बुधबार, ०६ जेठ २०८३
सुरक्षाका कारण आन्तरिक उडानमा टिकटको पूरा विवरण देखाउनुपर्ने

सुरक्षाका कारण आन्तरिक उडानमा टिकटको पूरा विवरण देखाउनुपर्ने

विमानस्थल सञ्चालन विभागले मंगलाबर सूचना जारी गरी उक्त व्यवस्था यही फागुन ७ गतेदेखि लागू हुने जनाएको छ । कतिपय यात्रुले टिकटको पिएनआर कोडमात्रै देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान...

बुधबार, ०६ जेठ २०८३
शालीनदीमा बुधबार माधवनारायण व्रत समापन गरिँदै

शालीनदीमा बुधबार माधवनारायण व्रत समापन गरिँदै

पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले बुधबार समापनअर्थात् साङ्गेका लागि साँखु र त्यस वरपरका मानिसलाई निम्ता गरेका छन् । ...

बुधबार, ०६ जेठ २०८३
के छ खोप छानबिन समितिको प्रतिवेदनमा ?

के छ खोप छानबिन समितिको प्रतिवेदनमा ?

यसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बताइएको छ । खोप अभियान कार्यक्रममा लक्षित अभियान भन्दाबाहेकका व्यक्तिले पनि लगाएको प्रतिवेदनले जनाएको छ । “बुष्टर डोज लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले...

बुधबार, ०६ जेठ २०८३
एमसीसी सम्झौताबारे यस्तो छ कांग्रेसको १२ बुँदे धारणा

एमसीसी सम्झौताबारे यस्तो छ कांग्रेसको १२ बुँदे धारणा

घ) मिति २०७५ माघ २५ गतेको तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रीपरिषदको निर्णयबाट, २०७६ असार ३० गते अनुमोदनको लागि संसदमा दर्ता गराएको एमसिसी सम्झौताका सम्बन्धमा हालको प्रमूख...

बुधबार, ०६ जेठ २०८३