समाचार

राप्रपा महाअभियोग प्रस्तावको विपक्षमा उभिने

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले न्यायालय राजनीतिक दलहरुकै दबाब, प्रभाव, हस्तक्षेप र...

सबै भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको निर्णय

सबै भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको निर्णय

पार्टी केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्...

बुधबार, ०६ जेठ २०८३
स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनी दिएको...

बुधबार, ०६ जेठ २०८३
ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन

ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन

हाल टोली सादा पोशाकमा रहेको र आवश्यकतानुसार परिचालन हुने ब्यूरोले जनाएको छ । वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिनसक्ने व्यवस्था छ । सोही अनुसार गृह र श्रम रोजगार तथा...

बुधबार, ०६ जेठ २०८३
'संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ'

'संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ'

उनले यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै मन्त्रिपरिषद्बाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताए । उनले पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने भन्दै तत्कालीन...

बुधबार, ०६ जेठ २०८३
'एमसीसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरियो'

'एमसीसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरियो'

बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका नेता महतले भने, “एमसीसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरुले...

बुधबार, ०६ जेठ २०८३
क्यान्सर लागेका दुई तिहाई बालबालिका उपचारबाट वञ्चित

क्यान्सर लागेका दुई तिहाई बालबालिका उपचारबाट वञ्चित

धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उनले बताए । “क्यान्सरको उपचार खर्चालु छ, दुई–तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर...

बुधबार, ०६ जेठ २०८३
माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण...

बुधबार, ०६ जेठ २०८३
एमसीसी पास गर्नुपर्नेमा कांग्रेसमा एकमत

एमसीसी पास गर्नुपर्नेमा कांग्रेसमा एकमत

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एमसीसी नेपालको हितमा रहेको र त्यसलाई पास गर्नुको विकल्प नरहेको बताएका हुन् । बैठकबाट बाहिरिने क्रममा कांग्रेस...

बुधबार, ०६ जेठ २०८३
वरिष्ठ साहित्यकार ताना शर्माको निधन

वरिष्ठ साहित्यकार ताना शर्माको निधन

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । शर्माको अन्त्येष्टि आजै  पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।  ...

बुधबार, ०६ जेठ २०८३
बुटवलमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

बुटवलमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

गैडहवाका बिमल रानाले चलाएको लु ६० प ३६५२ नम्बरको मोटरसाइकलमा ३ जना सवार रहेका प्रहरीले जनाएको छ । बिहान करिव चार बजेतिर अनियन्त्रित भई पल्टिएपछि मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका...

बुधबार, ०६ जेठ २०८३
टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान

टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान

खातामा स्वेच्छिकरूपमा रकम जम्मा गर्न समेत अध्यक्ष चालिसेले सबैलाई अनुरोध गरेका छन् । “देश– विदेशमा बस्ने सबैले विमानस्थल विस्तारका लागि सहयोग गर्नुहोला”, उनले भने, “हामी तपाईँको सहयोगले नै विमानस्थल विस्तार...

बुधबार, ०६ जेठ २०८३