समाचार

पाँचखालमा स्मार्ट–सिटी निर्माणका लागि सिङ्गापुरको कम्पनीसँग सम्झौता

समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने...

आगामी जेठदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान

आगामी जेठदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने...

बुधबार, ०६ जेठ २०८३
बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तर अन्य दलका नेताहरूले त्यसलाई अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् । यसअघि आज बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । गठबन्धनमा...

बुधबार, ०६ जेठ २०८३
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । भोलिको बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसले बताउँदै आएको छ । यसअघि आजै एमसीसीकाबारेमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेका थिए भने...

बुधबार, ०६ जेठ २०८३
आयोगमा दर्ता हुने राजनीतिक दलको सङ्ख्या १०६ पुग्यो

आयोगमा दर्ता हुने राजनीतिक दलको सङ्ख्या १०६ पुग्यो

निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको नामावली उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरिएको उनले बताए । ...

बुधबार, ०६ जेठ २०८३
'गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि घातक हुनसक्छ'

'गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि घातक हुनसक्छ'

कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उनले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । “समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’’,...

बुधबार, ०६ जेठ २०८३
नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा हरि खड्का दोषी ठहर

नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा हरि खड्का दोषी ठहर

बिहीबार मुद्दामा सुनुवाई गर्दै विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो । ...

बुधबार, ०६ जेठ २०८३
नेपाल प्रहरीमा तीन एआईजी थप गर्ने सरकारको निर्णय

नेपाल प्रहरीमा तीन एआईजी थप गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन् । योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ । ...

बुधबार, ०६ जेठ २०८३
गठबन्धनमा खटपट भएपछि  एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

गठबन्धनमा खटपट भएपछि एमालेसँग वैकल्पिक गठबन्धन गर्ने कांग्रेसको तयारी

नेता रिजालले एक घण्टा कुराकानी गरेको बताइएको छ । त्यसक्रममा अध्यक्ष ओलीले गठबन्धनको निर्णय आएपछि थप कुराकानी गर्ने बताएका थिए । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर छलफलमा...

बुधबार, ०६ जेठ २०८३
भारतको कुशीनगरमा इनारमा खसेर  १४ जनाको मृत्यु

भारतको कुशीनगरमा इनारमा खसेर १४ जनाको मृत्यु

जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि उनीहरु तल खसेका र भग्नावशेषमुनि दबिएका बताए । गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला...

बुधबार, ०६ जेठ २०८३
काठमाडौँ उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर

काठमाडौँ उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । ...

बुधबार, ०६ जेठ २०८३
हाम्रो प्रयास गठबन्धन जोगाउनेमै छः प्रचण्ड

हाम्रो प्रयास गठबन्धन जोगाउनेमै छः प्रचण्ड

उनले एमसीसीका विषयमा छलफल गरेर निकास निकाल्ने प्रयास भइरहेको पनि बताए । उनले भने,‘सकेसम्म गठबन्धन जोगाउनेतिर छौं । पाँच दलको बैठक बसेर निकास निकाल्ने प्रयास गर्छौ।’ ...

बुधबार, ०६ जेठ २०८३