समाचार

रुकुममा टिपर पल्टिँदा दुई जनाको मृत्यु

प्रहरीका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए । सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई किचेको जनाइएको छ । ...

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

तर सरकारको आग्रहमा बैठक स्थगित गरिएको छ । विपक्षी नेकपा एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ । अर्को बैठक शुक्रबार दिउँसो १...

आइतबार, १२ असोज २०८२
युक्रेनमाथि रुसी  सैन्य कारबाहीको नेपालद्वारा निन्दा

युक्रेनमाथि रुसी सैन्य कारबाहीको नेपालद्वारा निन्दा

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कुनै पनि सार्वभौम देशको विरुद्ध कुनै पनि परिस्थितिमा गरिने शक्ति प्रयोगविरुद्धमा छ र कूटनीति र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ ।’ ...

आइतबार, १२ असोज २०८२
रुसका पाँचवटा विमान खसालेको युक्रेनको  दाबी

रुसका पाँचवटा विमान खसालेको युक्रेनको दाबी

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको बताएका छन् । उनले युक्रेनले ‘आफ्नो रक्षा गर्ने बताउँदै अन्तर्राष्ट्रिय जगत्ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने...

आइतबार, १२ असोज २०८२
१२ दिनपछि उठ्न थाल्यो उपत्यकाको फोहर

१२ दिनपछि उठ्न थाल्यो उपत्यकाको फोहर

ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार २०७० सालदेखि सुरु गरेको...

आइतबार, १२ असोज २०८२
विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

आयोगका प्रवक्ता डा टीकाराम भट्टराइद्वारा बिहीबार जारी विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ । ...

आइतबार, १२ असोज २०८२
एमसीसीमा सहयोग गर्न प्रचण्डलाई प्रधानमन्त्रीको आग्रह

एमसीसीमा सहयोग गर्न प्रचण्डलाई प्रधानमन्त्रीको आग्रह

छलफलमा प्रधानमन्त्रीले एमसीसी सम्झौता पारित गर्न सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । सिंहदरबारमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँग...

आइतबार, १२ असोज २०८२
युक्रेनमाथि रुसको सैनिक आक्रमण तिव्र

युक्रेनमाथि रुसको सैनिक आक्रमण तिव्र

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही’’ को घोषणा गरेका छन् । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन...

आइतबार, १२ असोज २०८२
माओवादी र एकीकृत समाजवादीले परिमार्जन बिना एमसीसी पास गर्न नदिने

माओवादी र एकीकृत समाजवादीले परिमार्जन बिना एमसीसी पास गर्न नदिने

बिना संशोधन एमसीसी पास हुन नदिने धारणा बनाएको र पार्टीका सांसदहरुलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्वीप जारी गर्ने खनालले बताए । उनले एकीकृत समाजवादी शुरुदेखि...

आइतबार, १२ असोज २०८२
प्रहरीको जवाफी कारबाहीमा बारामा एक भारतीय गाँजा तस्करको मृत्यु

प्रहरीको जवाफी कारबाहीमा बारामा एक भारतीय गाँजा तस्करको मृत्यु

प्रहरीको जवाफी फायरपछि तस्करले गाजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता  थापाले बताए । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा...

आइतबार, १२ असोज २०८२
एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा हुँदैन

एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा हुँदैन

“उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ”, उनले भने । एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए...

आइतबार, १२ असोज २०८२
बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता

बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता

साथै उनले हालको बर्ड–फ्लु सङ्क्रमण मानिसमासमेत हुनसक्ने लक्षणसहित बर्ड–फ्लु देखिएकाले उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याए । नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले विभिन्न ५० स्थानबाट बर्ड–फ्लु परीक्षणका लागि ‘स्याम्पल’ पठाइएको जानकारी...

आइतबार, १२ असोज २०८२