समाचार

खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान

निष्पक्ष रुपमा खोपको प्राप्तिलाई प्रवद्र्धन गर्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्रीले जोड दिए । कोभिड–१९ महामारीका कारण गरिब देशहरू ठूला आर्थिक चुनौतीबाट पिरोलिएका यथार्थ प्रस्तुत गर्दै मन्त्री खड्काले ती देशहरूलाई...

३५ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

३५ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको छ । रुसले अहिले आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन । ब्ल्याक सीबाट युक्रेनलाई...

आइतबार, १२ असोज २०८२
सरकारी स्वामित्वका वाणिज्य बैंकको खराब कर्जा दर उच्च 

सरकारी स्वामित्वका वाणिज्य बैंकको खराब कर्जा दर उच्च 

यस्तो खराब कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूले ०.५३ प्रतिशतले घटाएका छन् । अघिल्लो वर्ष बैंकहरूको खराब कर्जादर औषतमा १.६८ प्रतिशत रहेको थियो । खराब कर्जा दरको स्थिति...

आइतबार, १२ असोज २०८२
बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उहाँको भनाइ छ । कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ, कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेका छन्...

आइतबार, १२ असोज २०८२
बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

मनाङको नासोँ गाउँपालिका वडा नम्बर ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो । त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर...

आइतबार, १२ असोज २०८२
हलेसी मन्दिरबाट तीन वर्षमा दुई करोड भेटी संकलन

हलेसी मन्दिरबाट तीन वर्षमा दुई करोड भेटी संकलन

भेटीबापत जम्मा भएको रकम खर्च कटाएर ७७ लाख छ हजार ४३८ रुपैयाँ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ । हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश...

आइतबार, १२ असोज २०८२
'गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि समाधान होस् भन्नेमा छौं'

'गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि समाधान होस् भन्नेमा छौं'

उनले आफूहरु विना परिमार्जन एमसीसी पास नगर्ने पक्षमा भने आफूहरु दृढ रहेको बताए । उनले संविधानको रक्षा र गणतन्त्रको रक्षाका लागि आफूहरु लागिपरेको बताए । उनले भने,‘प्रतिगमनकारी गठबन्धन नआओस् भनेर...

आइतबार, १२ असोज २०८२
युक्रेन आक्रमणविरुद्धको राष्ट्रसंघीय प्रस्तावमा रुसद्वारा भिटो प्रयोग

युक्रेन आक्रमणविरुद्धको राष्ट्रसंघीय प्रस्तावमा रुसद्वारा भिटो प्रयोग

पश्चिमी देशहरुले शुक्रबार राति सुरक्षा परिषद्मा प्रस्ताव लगेका थिए । राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ। जसमा अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य...

आइतबार, १२ असोज २०८२
ग्राण्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान

ग्राण्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रसंशनीय कार्य गरेबापत इञ्जिनीयर कुँवरलाई सम्मान गरिएको युर्निभर्सिटीले जनाएको छ । नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्वितीय उपाध्यक्षसमेत रहेका इञ्जिनीयर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट...

आइतबार, १२ असोज २०८२
विदेशी १० सैनिकसहित ७२ जनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम पूरा

विदेशी १० सैनिकसहित ७२ जनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम पूरा

तालिम शोधपत्रमा सेनानी प्रभात थापा प्रथम तथा समग्र तालिममा सह–सेनानी दिपचन्द्र केसी सर्वोत्कृष्ट शिक्षार्थी घोषित भए । समारोहमा सर्वोत्कृष्ट नतिजा हासिल गरेका केसीलाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार तथा दीक्षित प्रशिक्षार्थीलाई प्रमाणपत्र...

आइतबार, १२ असोज २०८२
बालकोट वार्ता निष्कर्षविहीन

बालकोट वार्ता निष्कर्षविहीन

जसका कारण समझदारीले कुनै मूर्तरुप नलिएको नेताहरुले बताएका छन् । शुक्रबार रातिको छलफलका पनि कांग्रेसले एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको थियो । एमालेले यसअघिको अडान यथावत राखेको छ...

आइतबार, १२ असोज २०८२
नयाँ दिल्लीमा कोभिडजन्य सबै प्रतिबन्ध हटाइयो

नयाँ दिल्लीमा कोभिडजन्य सबै प्रतिबन्ध हटाइयो

उनले भने, ‘प्रतिबन्धले नागरिकहरूले रोजगारी गुमाउनु परेको र यसका कारण कठिन दैनिकीको सामना गरिरहेका छन् । स्थिति सुध्रिएसँगै डीडीएमएले सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।’ ...

आइतबार, १२ असोज २०८२