अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ । सचिव डा पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताए । सरकारले जेठदेखि सरकारी कार्यालय...
उनको बुवा पुस्करसिंह अधिकारी राजा महेन्द्रका ड्राइभर थिए। २०६४ सालमा बुवाको निधन भएपपछि श्याम नेपाल फर्किएका हुन्। उनी बाबु–बाजेको नाम भन्दा पनि आफूले सेवा भावले यहाँ गरेको सामाजिक कार्यका कारण...
भारतले नेपालका छ वटा विद्युतगृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात...
राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका...
यो क्षेत्रबाट राष्ट्रिय राजनीतिमा गिरिराजमणिको पकड कायम छ। त्यसैले मेयर पदमा बलम्पाकीको जितले गिरिराजमणिको राजनीतिक जरालाई हल्लाउन सक्ने सम्भावना पनि प्रबल छ। माओवादीले यो क्षेत्रमा राजु खड्कालाई मेयरको उम्मेदवार बनाएको...
यात्रुलाई बाहिर निकालिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले एकैछिनमा आगो निभाएकाले बस पूरै जल्नबाट भने जोगिएको छ । ...
घण्टाघरको आँगनमा रहेको नगरपालिका कार्यालय र उत्तरपूर्वी क्षेत्रमा अवस्थित प्रदेश सरकारसमेत अनदेखा भएको नगरवासीको गुनासो छ । स्थानीय होटल व्यवसायी जनक कार्कीले प्रदेश सरकारले पर्यटनमा बर्सेनि करोडौँ बजेट खर्च गरे...
दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन्। परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केको बताइएको छ। उनी हालसम्म परिवारको सम्पर्कमा नआएको परिवाले बताएका छन्। ...
इजरायलका प्रधानमन्त्री नेफ्ताली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीको आपत्तिजनक टिप्पणीप्रति माफी मागेको दाबी गरेका छन्। ...
पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। ...
जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने बताएका छन्। लण्डन पुगेका जापानका प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटपछि यस्तो घोषणा गरेका हुन्। ...
नेकपा (एमाले)का तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहेका बालेन साहका विषयमा अभिव्यक्ति दिएको जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ अनुकूल नभएकाले सो विषयमा...