समाचार

अमेरिकाको एक विद्यालयमा गोलीबारी, १८ बालबालिकासहित २१ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा २१ जनाको मृत्यु भएको छ। सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासस्थित रोबको इलिमेन्टरी विद्यालयमा आक्रमण भएको हो।

यस्तो छ सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)

यस्तो छ सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)

यस्तै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिने, सबै अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी एकै विन्दुबाट सेवा प्रदान गरिने तथा पाँच वर्षदेखि एघार वर्ष उमेर...

मंगलबार, ०५ जेठ २०८३
फेरि संकटमा सलमानको दबंग टुर

फेरि संकटमा सलमानको दबंग टुर

आयोजक ओडिसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजक रहेको कार्यक्रममा प्रवेशका लागि ५ हजार, १०, १५ र २५ हजारको टिकट बिक्रि भइसकेको छ। यसअघि पनि सलमानको कार्यक्रम स्थगित हुँदा टिकट...

मंगलबार, ०५ जेठ २०८३
एक हप्तामै फेरि सार्वजनिक सवारीसाधनको भाडा बृद्धि

एक हप्तामै फेरि सार्वजनिक सवारीसाधनको भाडा बृद्धि

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको...

मंगलबार, ०५ जेठ २०८३
वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थाीनय तहबाटै अनलाइनमार्फत प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने उनले बताइन् । हालसम्म सरकारले जग्गाको न्यूनतम मूल्यांकन गर्ने काम गरिरहेको थियो । सरकारले तोकेको जग्गाको न्यूनतम...

मंगलबार, ०५ जेठ २०८३
'नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ घोषणा गरिने

'नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ घोषणा गरिने

उनले नेपाली अर्थतन्त्रलाई समुन्नत बनाउन ‘नेपाली उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन, आफैं रोजगार’ भन्ने नाराका साथ अभियान सञ्चालन हुने बताइन् । अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग...

मंगलबार, ०५ जेठ २०८३
योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने

अर्थतन्त्रको संरचनामा जोखिम बहन गर्ने आर्थिक नीति तयार गर्ने, रुपान्तरण गर्ने आयोजना कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ । पूर्वाधार निर्माण, उत्पादन वृद्धि उत्पादकत्वमा जोड, सङ्घीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा...

मंगलबार, ०५ जेठ २०८३
शारदा ब्यारेज २४ सै घण्टा खोल्न उत्तराखण्डका मुख्यमन्त्रीसमक्ष माग

शारदा ब्यारेज २४ सै घण्टा खोल्न उत्तराखण्डका मुख्यमन्त्रीसमक्ष माग

संघका अध्यक्ष जंगबहादुर मल्लको नेतृत्वमा गएको टिमले सोमबार मुख्यमन्त्री धामीसँग भेट गरेको थियो। यस अवसरमा अध्यक्ष मल्लले दोधाराचाँदनीमा निर्माण हुने सुख्खाबन्दरगाह सञ्चालन, लगानी भित्र्याउन र सीमामा देखिएका समस्या समाधान गर्न...

मंगलबार, ०५ जेठ २०८३
 भारतमा आप पार्टीको भ्रष्टाचारविरूद्ध ठूलो ‘एक्सन’, स्वास्थ्य मन्त्री बर्खास्त

 भारतमा आप पार्टीको भ्रष्टाचारविरूद्ध ठूलो ‘एक्सन’, स्वास्थ्य मन्त्री बर्खास्त

भारतको पञ्जाब राज्यमा सरकार बनाएको तीन महिना नबित्दै सत्ताधारी आम आदमी पार्टी (आप) ले ‘कमिसनखोर’ स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेको छ।  ...

मंगलबार, ०५ जेठ २०८३
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव मंगलबार बुझाएका हुन् । पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन...

मंगलबार, ०५ जेठ २०८३
दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा, भारतबाट मात्रै नौ खर्बको आयात

दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा, भारतबाट मात्रै नौ खर्बको आयात

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कानुसार स्वदेशबाट ४५ अर्ब ३५ करोड मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चापदार्थलाई...

मंगलबार, ०५ जेठ २०८३
महानगरभित्र पूरा गर्न बाँकी योजना यो कार्यकालभित्रै पूरा गर्न ध्यान दिन्छुः रेनु दाहाल

महानगरभित्र पूरा गर्न बाँकी योजना यो कार्यकालभित्रै पूरा गर्न ध्यान दिन्छुः रेनु दाहाल

पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताइन् । पहिलो पटक उनी निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका...

मंगलबार, ०५ जेठ २०८३