नेपाली कांग्रेसले पनि उक्त घटनाप्रति खेद व्यक्त गर्दै आयोगलाई पुनःनिर्वाचन गराउन माग गर्दै ध्यानाकर्षण गराएको थियो । एमालेले यथास्थितमा मतगणना हुनुपर्ने अडान राखेको थियो । ...
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै २०७६ मंसिर २० गते न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको थियो । त्यसपछि २०७६ पुस ६ गते अदालतले निजगढ...
वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गरिने तथा कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकको रुपमा अघि बढाइ आर्थिक पुनरुत्थानका विशेष कार्यक्रममार्फत उत्थानशील...
‘मङ्की पक्स’ को संक्रमण फैलिएका देशमध्ये थुप्रै देशसँग नेपालको कूटनीतिक सम्बन्ध मात्र छैन, त्यहाँ धेरै नेपाली बसोबास गर्ने तथा नेपाल आउँजाउँ भइरहने गर्दछ। नेपालमा यसको जोखिम देखिए पनि सरकारले कुनै...
त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खोलिने जनाएको हो । राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको...
सन् २०२० मा विश्वभरी १४ सय ७७ जनालाई दिइएको मृत्युको सजायमा ४ सय ८३ अपराधीलाई फाँसी भएको थियो। सन् २०२१ मा यो संख्यामा बृद्धि हुँदै २ हजार ५२ जनालाई मृत्यृुको...
उनले प्रतिपक्षी दलका कारण एक ठाउँमा पनि मतदान स्थगित नभएको दाबी गरे । उनले भने,‘गठबन्धनको घोषित नीति नै थियो। हामीलाई धुलो चटाइदिने, पत्तासाफ गराइदिने। निर्वाचनका क्रममा त्यही प्रकट भएको छ ।...
अमेरिकाको ५० वर्ष लामो तथ्याङ्क पल्टाउने हो भने गोली काण्डमा मात्र १५ लाख बढी मानिसको हत्या भइसकेको छ। यो संख्या २ सय ५० वर्ष पुरानो अमेरिकी इतिहासको पुनर्निमाणमा मारिएका सैनिकभन्दा...
नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाही बताउँछन् । “तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट...
कश्मीरका पृथकतावादी नेता भनेर चिनिने यासिन मलिकलाई आतंकवादलाई आर्थिक सहयोग गरेको मुद्दामा सुनाइएको जन्मकैदको सजायको पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले विरोध गरेका छन्। ...
सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित दुई किलो नजिकै बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर १३ को वडाध्यक्षसहित सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर ३ हजार १२४ मतसहित निर्वाचित भएका हुन्।