समाचार

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः ब्याजदर बढ्न सक्ने सङ्केत

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः ब्याजदर बढ्न सक्ने सङ्केत

चालु आर्थिक वर्षको नौ महिनामा वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको छ भने आयात ३२ प्रतिशतले वृद्धि भएको छ । निर्यातको तुलनामा आयातको आधार फराकिलो रहेकाले व्यापार घाटा २८.५ प्रतिशतले...

मंगलबार, ०५ जेठ २०८३
जनताको पक्षमा काम गर्न कसले नमान्नु होला र ?

जनताको पक्षमा काम गर्न कसले नमान्नु होला र ?

कला, संस्कृति, सम्पदा र सभ्यतालाई जीवन्त राख्न कुनै कसर बाँकी राख्ने छैन । यसका लागि हामीले भक्तपुर नगरपालिकासँग विभिन्न चरणमा छलफल गरेका छौँ । यहाँको काष्ठकला, मूर्तिकलाको संरक्षणका लागि दक्ष...

मंगलबार, ०५ जेठ २०८३
पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गर्ने सरकारको तयारी

पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गर्ने सरकारको तयारी

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै मन्त्री बडूले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा हाल लिइँदै आएको कर समायोजन गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको जानकारी दिए । ...

मंगलबार, ०५ जेठ २०८३
काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लागिपर्ने मेयर बालेन साहको प्रतिवद्धता

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लागिपर्ने मेयर बालेन साहको प्रतिवद्धता

उनले भने, ‘आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं ।’ ...

मंगलबार, ०५ जेठ २०८३
काठमाडौंको मेयरमा पराजित सिंह भन्छिन्– मत जित्न सकिनँ, मन जितेकी छु

काठमाडौंको मेयरमा पराजित सिंह भन्छिन्– मत जित्न सकिनँ, मन जितेकी छु

काठमाडौं महानगरपालिकाको मेयरमा पराजित नेपाली कांग्रेसकी सिर्जना सिंहले आफूले मतदाताको मत जित्न नसकेपनि मन बताएकी छन। काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई बधाई तथा शुभकामना दिँदै उनले नगरवासीले दिएको अपार माया,...

मंगलबार, ०५ जेठ २०८३
जम्मू–कश्मीर: श्रीनगर र अवन्तिपोरामा दुई भिडन्त, चार चरमपन्थी मारिए

जम्मू–कश्मीर: श्रीनगर र अवन्तिपोरामा दुई भिडन्त, चार चरमपन्थी मारिए

भारतको जम्मू– कश्मीरमा सुरक्षाकर्मी र प्रहरीसँग भएको दुई मुठभेडमा चार चरमपन्थी मारिएका छन्। समाचार एजेन्सी एएनआईका अनुसार बिहीबार राति श्रीनगरमा पहिलो भिडन्तमा दुई लस्कर–ए–तैयबाका लडाकू मारिएका छन्। दोस्रो भिडन्त अवन्तिपुरामा भएको...

मंगलबार, ०५ जेठ २०८३
चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

मंगलबार, ०५ जेठ २०८३
काठमाडौं महानगरका ३२ वटै वडामा कोरोना भाइरसविरुद्धको खोप अभियान

काठमाडौं महानगरका ३२ वटै वडामा कोरोना भाइरसविरुद्धको खोप अभियान

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। शनिबारसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले...

मंगलबार, ०५ जेठ २०८३
धान रोप्ने बेला झापामा रासायनिक मलको अभाव

धान रोप्ने बेला झापामा रासायनिक मलको अभाव

धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन्। हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्ष पनि धानखेतीका लागि पनि मल अभाव भएको हो।  ...

मंगलबार, ०५ जेठ २०८३
२३ हजार मतान्तरले बालेन साह काठमाडौंको मेयर निर्वाचित

२३ हजार मतान्तरले बालेन साह काठमाडौंको मेयर निर्वाचित

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरिन् । । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् भने श्रेष्ठले २३...

मंगलबार, ०५ जेठ २०८३
स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भएकी छन् । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित भइन् । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका...

मंगलबार, ०५ जेठ २०८३