समाचार

स्रोत नखुलेको नगद ३ करोड ८९ लाखसहित नागढुंगाबाट पाँच जना पक्राउ

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो । प्लाष्टिकको बोरामा...

'प्राचीन विराटनगरको संरक्षण गर्दै आधुनिक विराटनगर बनाउँछु'

'प्राचीन विराटनगरको संरक्षण गर्दै आधुनिक विराटनगर बनाउँछु'

केही वर्षअघिसम्म विराटनगर देशकै दोस्रो मुख्य शहरको रुपमा परिचित थियो, राजनीतिक परिवर्तनपछि विराटनगरबाट पाँचजना प्रधानमन्त्री हुनुभयो । अहिले आएर नेपालको छैठौं सहरको रुपमा पुग्नुमा सङ्घीय सरकारले नजर यहाँ नपर्नु नै...

मंगलबार, ०५ जेठ २०८३
एकैठाउँ पोको पारिएको फोहोर महानगरले नउठाउँने, घरमै फर्काईदिने

एकैठाउँ पोको पारिएको फोहोर महानगरले नउठाउँने, घरमै फर्काईदिने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन् । मंगलबार समाजिक सञ्जालमार्फत मेयर साहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका हुन् । ...

मंगलबार, ०५ जेठ २०८३
लोसपाले ११ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापन पत्र

लोसपाले ११ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापन पत्र

ज्ञापन पत्रमा नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरिएको छ । त्यस्तै जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न...

मंगलबार, ०५ जेठ २०८३
सिंहदरबार वैद्यखानामा चार महिनादेखि  औषधि उत्पादन बन्द

सिंहदरबार वैद्यखानामा चार महिनादेखि औषधि उत्पादन बन्द

उत्पादन र बिक्री नभएका कारण गत चैतदेखि तलब खुवाउन नसकिएको निमित्त कार्यकारी निर्देशक साहले स्वीकार गरे । विसं २०७७ मा जारी भएको समितिको गठन आदेशमा कम्तीमा दुई महिनामा एकपटक सञ्चालक...

मंगलबार, ०५ जेठ २०८३
नेपालगञ्जका सात क्यासिनोमा छापा, ६ जना पक्राउ

नेपालगञ्जका सात क्यासिनोमा छापा, ६ जना पक्राउ

उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब...

मंगलबार, ०५ जेठ २०८३
फोहोर बोकेका गाडीलाई सिसडोलमा स्थानीयको अवरोध

फोहोर बोकेका गाडीलाई सिसडोलमा स्थानीयको अवरोध

वार्तामा स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने काठमाडौं महानगरले प्रतिबद्धता जनाएको थियो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो ।...

मंगलबार, ०५ जेठ २०८३
बेलायती प्रधानमन्त्री जोनसनविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव विफल

बेलायती प्रधानमन्त्री जोनसनविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव विफल

बेलायती प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध आफ्नै पार्टी कन्जरभेटिभले ल्याएको अविश्वासको प्रस्ताव विफल भएको छ। कन्जरभेटिभ पार्टीका केही सांसदले पत्र लेखेर जोनसनको नेतृत्व नचाहेको जनाएपछि उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो। ...

मंगलबार, ०५ जेठ २०८३
युरोपेली राष्ट्रहरूले हवाई क्षेत्र नदिएपछि रुसी विदेशमन्त्रीले बोलाए सर्बियाली राष्ट्रपतिलाई मस्को

युरोपेली राष्ट्रहरूले हवाई क्षेत्र नदिएपछि रुसी विदेशमन्त्रीले बोलाए सर्बियाली राष्ट्रपतिलाई मस्को

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले वार्ताका लागि सर्बिया जान युरोपेली राष्ट्रहरूले हवाई क्षेत्र नदिएको दाबी गरेका छन्।  रुसलाई वार्ताको मञ्च दिन नचाहने ब्रसेल्सको निर्देशनमा ती राष्ट्रहरूले हवाई क्षेत्र नदिने निर्णय गरेको...

मंगलबार, ०५ जेठ २०८३
डलरको तुलनामा पाकिस्तानी रुपैयाँको भाउ २ सय नाघ्यो, भारतीय रुपैयाँ पनि कमजोर 

डलरको तुलनामा पाकिस्तानी रुपैयाँको भाउ २ सय नाघ्यो, भारतीय रुपैयाँ पनि कमजोर 

पाकिस्तानको कमजोर आर्थिक अवस्थाबीच पाकिस्तानी रुपैयाँको भाउ पुन: २०० नाघेको छ। आगामी बजेटको अनिश्चितता र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को असहयोगका कारण डलरको तुलनामा पाकिस्तानी रुपैयाँको भाउ २ सय ६ रुपैयाँ...

मंगलबार, ०५ जेठ २०८३
काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आजदेखि उठ्ने

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आजदेखि उठ्ने

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आज मंगलबारदेखि उठ्ने भएको छ। शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका धादिङ तथा ककनी गाउँपालिका नुवाकोटका प्रतिनिधिबीच सोमबार भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाउन लागिएको हो।

मंगलबार, ०५ जेठ २०८३
मंगलबारदेखि उपत्यकाको फोहोर  उठाइने

मंगलबारदेखि उपत्यकाको फोहोर उठाइने

मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा ल्याण्डफिल साइट क्षेत्रमा सडक, नदी नियन्त्रण तथा वृक्षारोषण लगायतमा एक करोड ७० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख छ । ...

मंगलबार, ०५ जेठ २०८३