समाचार

वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि...

सातामा दुई दिन  बिदा दिने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

इजलासको आदेशपछि यी रिटहरु दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरि आइतबार पनि बिदा दिने निर्णय गरेको थियो। सरकारको निर्णय कुनै पनि अनुसन्धान...

मंगलबार, ०५ जेठ २०८३
हुण्डी कारोबारको आरोपमा ३७ लाख रुपैयाँसहित साह पक्राउ

हुण्डी कारोबारको आरोपमा ३७ लाख रुपैयाँसहित साह पक्राउ

कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार साह हुन्डी कारोबारमा संलग्न भएको कसुरमा प्रहरी निगरानीमा थिए । प्रहरीका अनुसार बरामद नेपाली र भारतीय रुपैयाँको पनि स्रोत खुलेको छैन । प्रहरीले बरामद...

मंगलबार, ०५ जेठ २०८३
बाँकेमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ

बाँकेमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ

खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टानजिक शंकास्पद रूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरूषले मोटरसाइकलमा राखी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । ...

मंगलबार, ०५ जेठ २०८३
यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद हटाउन सक्ने अवस्था छैनः कानुनमन्त्री शर्मा

यौन हिंसाको घटनामा उजुरी दिने हदम्याद हटाउन सक्ने अवस्था छैनः कानुनमन्त्री शर्मा

उनले सर्वोच्च अदालतकै आदेश अनुसार सो घटनाको उजुरीको म्याद १ वर्षको व्यवस्था गरिएकाले त्यसको परिमार्जनका लागि फेरी पनि अध्ययन गरी सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने अवस्था आएको तर्क समेत गरे ।

मंगलबार, ०५ जेठ २०८३
कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै

कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै

ढकालका अनुसार कार्यक्रममा सहभागी हुन २७३ जना विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये १६८ जना विद्यार्थी गोलाप्रथाको माध्यमबाट अन्तर्वार्ताका लागि छनोट भएका थिए । तीमध्ये अन्तवार्तामा सहभागी १२५ जनाबाट एक...

मंगलबार, ०५ जेठ २०८३
बलात्कारसम्बन्धी  मुद्दामा हदम्याद राख्नुपर्छः सांसद चौधरी

बलात्कारसम्बन्धी मुद्दामा हदम्याद राख्नुपर्छः सांसद चौधरी

उनले भनिन्,’विदेशमा रहेका पुरुष या महिला हेर्नुहुन्छ भने पुरुषको पीडा कसले बोल्ने ? पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्छ । पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन ,कुन कुन...

मंगलबार, ०५ जेठ २०८३
इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गरियोस्ः गगन थापा

इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गरियोस्ः गगन थापा

उनले इम्बोस्ड नम्बर राख्न निकै महंगो पर्ने भएकाले पुनर्विचार गर्न समेत आग्रह गरे। सांसद् थापाले ठेक्का पाएको कम्पनी र ठेक्का सम्झौतामाथि पनि प्रश्न उठेको बताए। उनले भने, ’छिमेकीसँग तुलना गर्दा...

मंगलबार, ०५ जेठ २०८३
भारतीय नोटमा टैगोर र कलामको प्रयोगको तयारी

भारतीय नोटमा टैगोर र कलामको प्रयोगको तयारी

 भारतको रिजर्भ बैकले सन् १९६९ मा सय रुपैयाँको नोटमा पहिलो पल्ट महात्मा गान्धीको फोटो छापेको थियो। यो गान्धीको जन्म शताब्दी वर्ष थियो। ...

मंगलबार, ०५ जेठ २०८३
बाँदरमुढे घटनाको १७ वर्षः पीडित अझै न्यायको पखाईमा

बाँदरमुढे घटनाको १७ वर्षः पीडित अझै न्यायको पखाईमा

राज्यले अहिलेसम्म पीडितलाई खासै केही गर्न नसकेको अर्का पीडित सुदीप न्यूरेले बताए । उनी अहिले राज्यले पीडितलाई झुक्याउने र पीडितले विरोध गर्ने कामभन्दा केही हुन नसकेको बताउँछन् । उनले भने,...

मंगलबार, ०५ जेठ २०८३
मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या एक सातामा तेब्बरले बृद्धि

मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या एक सातामा तेब्बरले बृद्धि

अधिकांश नयाँ सङ्क्रमित व्यक्तिहरू युरोप तथा उत्तर अमेरिकामा फेला परेका हुन् । सानो सङ्ख्यामा सङ्क्रमित व्यक्तिहरू मेक्सिको, आर्जेन्टीना, मोरक्को र संयुक्त अरब एमिरेट्समा पनि फेला गरेका छन् बेलायतमा सबैभन्दा धेरै...

मंगलबार, ०५ जेठ २०८३
म्यान्मारमा ३४ वर्षपछि राजनीतिक बन्दीलाई फाँसीको सजाय, युएनको विरोध

म्यान्मारमा ३४ वर्षपछि राजनीतिक बन्दीलाई फाँसीको सजाय, युएनको विरोध

एमनेष्टी इन्टरनेशनलले पनि भनेको छ, ‘म्यानमारमा फाँसीको सजायलाई पुनः लागु गर्नु विश्वका लागि आश्चर्यमा पार्ने समाचार हो। यो निर्णयलाई सरकारले अविलम्ब फिर्ता गरोस्। अन्तर्राष्ट्रिय समूदायले पनि यस विषयमा हस्तक्षेंप गर्नु...

मंगलबार, ०५ जेठ २०८३