समाचार

भारतीय र्‍याफ्टिङ प्रशिक्षकमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप

भारतीय र्‍याफ्टिङ प्रशिक्षकमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप

भारतको राष्ट्रिय स्तरकी महिला र्‍याफ्टिङ खेलाडीले विदेश भ्रमणको क्रममा आफूलाई प्रशिक्षकले दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।  ...

मंगलबार, ०५ जेठ २०८३
जयसूर्या भन्छन्– श्रीलंकाको भविष्य बर्बाद भएको छ, यो हाँसोको कुरा होइन

जयसूर्या भन्छन्– श्रीलंकाको भविष्य बर्बाद भएको छ, यो हाँसोको कुरा होइन

श्रीलंकाका पूर्वकप्तान सनथ जयसूर्याले देशका पूर्वअर्थमन्त्री तथा राष्ट्रपति गोटाभाया राजापाक्षेका भाइ बसिल राजापाक्षेलाई निशाना बनाएर राजनीतिक नाटक बन्द गर्न आग्रह गरेका छन्।  ...

मंगलबार, ०५ जेठ २०८३
काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाका आन्दोलनरत पक्षबीच कुरा मिल्यो, शुक्रबारदेखि फोहर उठ्ने

काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाका आन्दोलनरत पक्षबीच कुरा मिल्यो, शुक्रबारदेखि फोहर उठ्ने

काठमाडौं महानगरपालिका र सिसडोल–बन्चरेडाँडाका प्रतिनिधिबीच उपत्यकाको फोहर व्यवस्थापनमा सहमति ...

मंगलबार, ०५ जेठ २०८३
 ३ वर्षको प्रतीक्षा पूरा भएको दिन

 ३ वर्षको प्रतीक्षा पूरा भएको दिन

राष्ट्रिय टिममा किरण र विकाश कुथु जस्ता अनुभवी गोलकिपर हुँदा उनले मौका पाएका थिएनन्। दीप परिवारका एक्ला सदस्य हुन्। उनको बुवा रोजगारीबाट भर्खरै विदेशबाट नेपाल फर्किएका छन्। आमा शिक्षिका हुन्। 

मंगलबार, ०५ जेठ २०८३
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमले गत सातामात्र पेट्रोल, डिजेल÷मट्टितेलको खुद्रा बिक्री...

मंगलबार, ०५ जेठ २०८३
रुसको नियन्त्रणमा रहेका दुई ब्रिटिश र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय

रुसको नियन्त्रणमा रहेका दुई ब्रिटिश र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय

पूर्वी युक्रेनी शहर सेभेरोडोनेट्स्कमा लडाइँ मत्थर हुने कुनै छनक नदेखिँदा त्यहाँका सडकमा गोली हानाहान र भीषण बमबारी चलिरहेको छ । सेभेरोडोनेट्स्कका सैन्य प्रमुखले लडाइँ कठिन भए पनि आफूहरू लडिरहेको बताए...

मंगलबार, ०५ जेठ २०८३
अछामका विनोद शाही मृत्यु घटनामा  मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

अछामका विनोद शाही मृत्यु घटनामा मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । शाहीको बिहीबार जिल्ला अस्पताल मंगलसेनमा पोष्टमर्टम गरिएको छ। पोष्टमर्टमपछि मृतकका परिवारले अन्त्येष्टी समेत...

मंगलबार, ०५ जेठ २०८३
प्रधानमन्त्री र मेयर साहबीच काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल

प्रधानमन्त्री र मेयर साहबीच काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल

साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । महानगरको योजनामा सरकारले सहयोग गर्ने पनि देउवाले वचन दिएको उनको निजी सचिवालयले जनाएको छ।  फोहोर...

मंगलबार, ०५ जेठ २०८३
कंगोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

कंगोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेका ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।

मंगलबार, ०५ जेठ २०८३
कतारका लागि नेपालको राजदूतमा नरेशविक्रम ढकाल नियुक्त

कतारका लागि नेपालको राजदूतमा नरेशविक्रम ढकाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । ...

मंगलबार, ०५ जेठ २०८३
अहिलेसम्म  कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ?

अहिलेसम्म कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ?

मन्त्रालयका सचिव एवं केन्द्रको सञ्चालक समितिका यादवप्रसाद कोइरालाले बिहीबार केन्द्रका अधिकारीलाई अपुग भएका क्षेत्रबाट तथ्याङ्क लिएर छिटोछरितोरुपमा बिक्रीवितरण गर्न निर्देशन दिएका छन् । ...

मंगलबार, ०५ जेठ २०८३