समाचार

 पुतलीसडकको फोहोरको डुंगुर हेर्दै कमलादी पुगे प्रचण्ड

सत्तारुढ दल नेकपा माओवादीको कमलादीस्थित प्रज्ञा भवनमा बसेको केन्द्रीय समितिको बैठकमा सहभागी हुन गएका नेताहरुले पुतलीसडकको पैदलमार्गमा थुप्रिएको फोहोरको डुंगुर नाघ्नुपरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहीमार्ग भएर बैठकको अध्यक्षता...

आज जुम्लाको तापक्रम १५ जनकपुरको ३४ 

आज जुम्लाको तापक्रम १५ जनकपुरको ३४ 

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।  ...

सोमबार, ०४ जेठ २०८३
पुल भत्कँदा आवतजावत गर्न सास्ती

पुल भत्कँदा आवतजावत गर्न सास्ती

अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्किँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। ...

सोमबार, ०४ जेठ २०८३
पहिलो नेपाली ‘एनालग एस्ट्रोनट’ ज्योति भन्छिन्– ‘नासाको अन्तरिक्षयात्री बन्न चाहन्छु’

पहिलो नेपाली ‘एनालग एस्ट्रोनट’ ज्योति भन्छिन्– ‘नासाको अन्तरिक्षयात्री बन्न चाहन्छु’

एयरफोर्सको अनुभव, लिडरसिप र कार्यक्षमताका कारण उनी सबैभन्दा उत्कृष्ट घोषित भएकी थिइन् । त्यसैले उनलाई उक्त टोलीको कमान्डरको भूमिका दिइएको थियो । उनको पाँचजना ‘क्रु मेम्बर’मध्ये तीनजना पोल्यान्ड र एकजना...

सोमबार, ०४ जेठ २०८३
चिनियाँ राष्ट्रपतिको आश्वासन, ‘हङकङमा चिनियाँ नीति थोपरिने छैन’

चिनियाँ राष्ट्रपतिको आश्वासन, ‘हङकङमा चिनियाँ नीति थोपरिने छैन’

चीन अहिले ताइवानलाई आफ्नो अधिनमा ल्याउने अभियानमा छ। यस्तो अवस्थामा राष्ट्रपति चिङफिङको भनाई ‘हङकङमा कुन व्यवस्था लागू गर्ने भनेर अनावश्यक विवादमा चीन पर्न नचाहेको’ रूपमा व्याख्या गर्न थालिएको छ।  

सोमबार, ०४ जेठ २०८३
 निजगढ पुगेर प्रधानमन्त्रीले के भने

 निजगढ पुगेर प्रधानमन्त्रीले के भने

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।  ...

सोमबार, ०४ जेठ २०८३
६ महिनायता आकासिँयो डलरको मूल्य

६ महिनायता आकासिँयो डलरको मूल्य

६ महिनायता डलरभन्दा रुपैयाँ निकै कमजोर भएको छ। यसले महंगी भित्र्याएको छ। तर, सरकारसँग रुपैयाँलाई बलियो बनाउने कुनै सुत्र देखिदैन। ६ महिनाअघि १ डलरको विनिमय दर १ सय १८ रुपैयाँ...

सोमबार, ०४ जेठ २०८३
बाघको आक्रमणबाट एक महिला घाइते

बाघको आक्रमणबाट एक महिला घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । ...

सोमबार, ०४ जेठ २०८३
हेरौँ काठमाडौँमै बसेर दोलखा

हेरौँ काठमाडौँमै बसेर दोलखा

प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन् ।  ...

सोमबार, ०४ जेठ २०८३
नास्टको राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सम्पन्न

नास्टको राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सम्पन्न

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा आयोजित नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सम्पन्न भएको छ ।   ...

सोमबार, ०४ जेठ २०८३
अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीनजना पक्राउ

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीनजना पक्राउ

महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ ।  ...

सोमबार, ०४ जेठ २०८३