हालै बीबीसीको एउटा डकुमेन्ट्री ‘दि रियल मो फरा’ मा उनले आफ्नो जीवनसँग जोडिएको थुप्रै रहस्यको पर्दाफास गरेका छन्। मो फराको वास्तविक नाम हुसेन अब्दी काहिन हो। ...
शनि न्यायाधीश भएको कारण २०७९ माघ २३ बाट भने कुम्भका मार्गि शनिले नेपालमा न्यायको सिर्जना गर्दै जानेछन्। यद्यपि अब युग परिवर्तनको समय आएको कारण बिश्वमा बिस्तारै मासिएको बैदिक सनातन धर्मको...
श्रीलंकामा राष्ट्रपतिको चुनाव २० जुलाईमा हुँदैछ। यसअघि नै गोटबायाले १३ जुलाईमा राजीनामा गर्ने र १५ जुलाईमा संसदको विशेष सत्र बोलाउने तयारी भइरहेको छ। ...
देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चुनावभन्दा तीन दिनअघि चुनावी प्रचारका क्रममा जापानको नारा शहरमा पूर्व प्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको थियो। यो घटनामा उनले ज्यान गुमाउनु पर्यो। अहिले पनि जापानको राष्ट्रिय प्रहरीको प्रिमियम अनुसन्धान...
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेमा व्यावसायिक रुपमा गरिएको सुन्तला खेतीले किसानको जीवनस्तरमा सुधार ल्याएको छ । ...
भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ...
क्यारिकेचरबारे बताउँदै नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्नुहुन्छ, “अनुहारको व्याङ्ग्यात्मक हाउभाउ, रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्र नै क्यारिकेचर हो ।” ...
दुइतिहाई बहुमतको वामपन्थी सरकार असफल बनाउन मुख्य नायक मानिएका प्रचण्डले आफूसँग झस्किएको चिनियाँ संस्थापन पक्ष र त्यहाँको सत्तारुढ दललाई आस्वस्त पार्न पनि यो रणनीति अख्तियार गरेको हुनुपर्छ भन्ने विश्लेषण गरिएको...