समाचार

नागरिकता ऐन संशोधन नभएकामा अधिकारीकर्मीको छटपटी

प्रतिनिधिसभाको मुख्य काम कानुन बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो छ ।

भाइटीकाको  साइत बिहान ११ः३७ बजे उत्तम

भाइटीकाको साइत बिहान ११ः३७ बजे उत्तम

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ...

सोमबार, ०४ जेठ २०८३
हराउँदै ‘सोरठी नाच’

हराउँदै ‘सोरठी नाच’

तिहार आउनु एक साता पहिलेनै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशकयता निकै कम भएको छ । ...

सोमबार, ०४ जेठ २०८३
असहाय गाईबाच्छा संरक्षणका लागि अक्षयकोष स्थापना

असहाय गाईबाच्छा संरक्षणका लागि अक्षयकोष स्थापना

गाई तिहारका अवसरमा आज बिहान गाई पूजा गर्न आयोजित कार्यक्रममा ३० जनाले अभियानको आजीवन सदस्यता लिएको अभियानका संयोजक उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।    ...

सोमबार, ०४ जेठ २०८३
‘कालीगण्डकी नदीको सभ्यतालाई जोगाऔँ’

‘कालीगण्डकी नदीको सभ्यतालाई जोगाऔँ’

राम्दीदेखि डाइभर्सन गरेर तिनाउ नदीमा लैजाने अवधारणा सुरु भएदेखि नै यस नदीका सन्दर्भमा विभिन्न बहस हुने गरेको छ भने अर्कोतर्फ विश्वकै एकमात्र शालिग्राम पाइने नदी भएकाले पनि यो नदीको चर्चा...

सोमबार, ०४ जेठ २०८३
चुनावी मुद्दा पहिल्याउँदै मतदाता

चुनावी मुद्दा पहिल्याउँदै मतदाता

“राजनीतिक तर्क–वितर्क हामीलाई सुन्नु छैन, हाम्रो खेतबारीमा कसरी पानी पुग्छ ? किसानले अब के सहुलियत पाउँछन् ? समयमा मलखाद, बीउ र सुलभ ऋृण किसानले पाउने भरपर्दा कुरा के हुन् ?

सोमबार, ०४ जेठ २०८३
झिनियाँको माग थेग्नै मुस्किल

झिनियाँको माग थेग्नै मुस्किल

लामो समय झिनियाँ व्यावसायमा बिताउनुभएकी उहाँलाई यसको उत्पादनसम्बन्धी राम्रो ज्ञान छ । पुरानो व्यवसाय भएकाले धेरै टाढाबाट माग यही आउने गर्दछ । ...

सोमबार, ०४ जेठ २०८३
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री

प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको  दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो ।  ...

सोमबार, ०४ जेठ २०८३
 फूलैफूलको पर्व तिहारामा फूल नै नफुलेपछि ...

 फूलैफूलको पर्व तिहारामा फूल नै नफुलेपछि ...

फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने...

सोमबार, ०४ जेठ २०८३
सहरमा रहर, गाउँमा गोठालाका भर

सहरमा रहर, गाउँमा गोठालाका भर

आर्थिकरुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन्...

सोमबार, ०४ जेठ २०८३
घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो

घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो

“किसानलाई धान समेट्न भ्याइनभ्याइ छ, नेताहरु घरदैलोमा पुगिरहेका छन्” ...

सोमबार, ०४ जेठ २०८३
 नेपालको हवाई सुरक्षामा अमेरिकी चासो, इयू सकारात्मक

 नेपालको हवाई सुरक्षामा अमेरिकी चासो, इयू सकारात्मक

नेपालको हवाई उड्डयनप्रति युरोपियन यूनियन इयूको प्राविधिक टोली सकारात्मक देखिएको छ। इयू अन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सीको अडिट टोलिले नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले...

सोमबार, ०४ जेठ २०८३