समाचार

आठ वर्षअघिको बलात्कार घटनाका आरोपी मनोज पाण्डे पक्राउ

घटना सार्वजनिक भएपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा यससम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए । त्यस्तै दोषीलाई कारबाहीको माग गर्दै दुई दिनदेखि काठमाडौंमा प्रदर्शनसमेत...

महालक्ष्मीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

महालक्ष्मीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

    नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ । एमालेबाट  वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २...

विहीबार, ०९ असोज २०८२
काठमाडौं ८ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं ८ मा कांग्रेसको प्यानलै विजयी

त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजयी भएका छन् । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजयी भएका छन् । हाल कामपा वडा नम्बर १,...

विहीबार, ०९ असोज २०८२
बाजुराको बूढीनन्दाको मेयरमा एमाले, उपमेयरमा स्वतन्त्र

बाजुराको बूढीनन्दाको मेयरमा एमाले, उपमेयरमा स्वतन्त्र

बाजुराको बूढीनन्दा नगरपालिको मेयरमा नेकपा एमालेका जनककुमार बोहरा विजयी भएका छन्। जनकले पाँच हजार ११५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले तीन हजार २७१ मत...

विहीबार, ०९ असोज २०८२
अमेरिकी अभिनेत्री टिफनीको बाल साहित्य, “द लयला र अन्तिम कालो घोडा”

अमेरिकी अभिनेत्री टिफनीको बाल साहित्य, “द लयला र अन्तिम कालो घोडा”

अचेल उनी बालबालिकासँगको सुमधुर सम्वन्ध प्रगाढ पार्न तल्लिन परेकी छिन् । उनको कितावमा लयला नामक पात्रलाई मुख्य रुपमा कालो घोडाको रुपमा प्रस्तुत गरिएको छ । एक अष्ट्रलियन अखबारलाई दिइएको अन्तवार्तामा...

विहीबार, ०९ असोज २०८२
कञ्चनपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कञ्चनपुरमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाअन्तर्गत अर्जुनी ब्यारेक नजिकै जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।  ...

विहीबार, ०९ असोज २०८२
भरतपुर महानगरमा रेणु दाहाल ५ हजार बढी मतले अगाडि

भरतपुर महानगरमा रेणु दाहाल ५ हजार बढी मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्। ६९ हजार ६१२ मत गणना भइसक्दा रेणुले २७ हजार ७८ मत ल्याएकी छन्। नेकपा एमालेका विजय...

विहीबार, ०९ असोज २०८२
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी

विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। एमालेले उपमेयरसहित धेरै वडामा विजय हासिल गरेको छ। ...

विहीबार, ०९ असोज २०८२
हेटौँडामा एकीकृत समाजवादीकी मीना लामा मेयरमा निर्वाचित

हेटौँडामा एकीकृत समाजवादीकी मीना लामा मेयरमा निर्वाचित

उनले ३२ हजार ५ सय ९३ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन् । राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४ सय ८३ मत ल्याइन्...

विहीबार, ०९ असोज २०८२
विदुरको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका बोगटी विजयी

विदुरको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका बोगटी विजयी

१३ वटा वडा रहेको विदुरमा कांग्रेस र एमालेले पाँच वडामा, र माओवादी केन्द्रले तीन वडामा विजयी हासिल गरेको छ । विदुरको वडा नंं १ मा लेनिन रञ्जित, वडा नंं २...

विहीबार, ०९ असोज २०८२
हावाहुरीले चितवनमा तीन जनाको मृत्यु

हावाहुरीले चितवनमा तीन जनाको मृत्यु

घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उनले जानकारी दिए । उनका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरु ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध...

विहीबार, ०९ असोज २०८२
आठ वर्ष अघिको बलात्कार घटनाको अनुसन्धान गर्न समिति गठन

आठ वर्ष अघिको बलात्कार घटनाको अनुसन्धान गर्न समिति गठन

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वको बनेको समितिमा समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन् ।...

विहीबार, ०९ असोज २०८२