समाचार

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।

मोरङ ६: कांग्रेसका कोइराला र एमालेका पण्डित नै मुख्य प्रतिष्पर्धी

मोरङ ६: कांग्रेसका कोइराला र एमालेका पण्डित नै मुख्य प्रतिष्पर्धी

प्रतिनिधिसभा निर्वाचिन २०७४ मा यस क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितले ३३ हजार नौ सय ४१ मत ल्याइ विजयी भएका थिए भने नेकांका डा शेखर कोइरालाले ३३ हजार दुई सय ६६...

सोमबार, ०४ जेठ २०८३
बिना मगर र योगेश भट्टराईसँग स्पष्टीकरण मागियो

बिना मगर र योगेश भट्टराईसँग स्पष्टीकरण मागियो

निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा बढी...

सोमबार, ०४ जेठ २०८३
 निर्वाचन प्रचारमा सरकारी साधन प्रयोग गर्न नपाईने

 निर्वाचन प्रचारमा सरकारी साधन प्रयोग गर्न नपाईने

नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ।

सोमबार, ०४ जेठ २०८३
बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । ...

सोमबार, ०४ जेठ २०८३
काठमाडौँ क्षेत्र नं ६ः पूर्व रक्षामन्त्री र पूर्व आईजिपीवीच भिडन्त

काठमाडौँ क्षेत्र नं ६ः पूर्व रक्षामन्त्री र पूर्व आईजिपीवीच भिडन्त

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल चुनावी मैदानमा...

सोमबार, ०४ जेठ २०८३
'संविधानको रक्षा गर्न गठबन्धन': शेखर कोइराला

'संविधानको रक्षा गर्न गठबन्धन': शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन्। ...

सोमबार, ०४ जेठ २०८३
तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

तीन दशकदेखि नेपालमै रमाएका ‘ओकेबाजे’

अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । ...

सोमबार, ०४ जेठ २०८३
मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्न बाध्य

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्न बाध्य

यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् । ...

सोमबार, ०४ जेठ २०८३
जीवन धान्न नौ महिना चौँरी खर्कको बास

जीवन धान्न नौ महिना चौँरी खर्कको बास

जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चाँैरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उहाँ बाँकी तीन महिनाका लागि मानव बस्तीमा...

सोमबार, ०४ जेठ २०८३
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेच्नुभएको हो ।  ...

सोमबार, ०४ जेठ २०८३
एकसय पचास सिट जित्ने ओलीको दावी

एकसय पचास सिट जित्ने ओलीको दावी

एमाले अध्यक्ष केपीशर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उनको पार्टीले एकसय पचास सिट जित्ने दावी गरेका छन्। ओलीले माओवादीले यो चुनावमा कांग्रेसले बोकिदिएका कारण १५ सिटजति जित्न सक्ने अनुमान गरे। उनले आगामी...

सोमबार, ०४ जेठ २०८३