समाचार

हुप्सेकोटका पहिरो विस्थापितलाई जाडो कटाउने चिन्ता

हुप्सेकोटका पहिरो विस्थापितलाई जाडो कटाउने चिन्ता

गत वर्ष आएको पहिरामा परी विस्थापित भएका १८ घरपरिवार राखिएको बस्तीमा अझैसम्म अभाव र अन्योल मात्र देखिन्छ । ...

सोमबार, ०४ जेठ २०८३
दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै

दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै

करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु भएको छ । ...

सोमबार, ०४ जेठ २०८३
आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । ...

सोमबार, ०४ जेठ २०८३
पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । ...

सोमबार, ०४ जेठ २०८३
सप्तरी दुईमा दुई पार्टी अध्यक्षबीच प्रतिस्पर्धा

सप्तरी दुईमा दुई पार्टी अध्यक्षबीच प्रतिस्पर्धा

यतिबेला बिहान र बेलुका चिया गफमा समेत ठाकुर, यादव र डा राउतबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । ...

सोमबार, ०४ जेठ २०८३
विश्वकप हेर्न शुल्क तिर्नुपर्ने

विश्वकप हेर्न शुल्क तिर्नुपर्ने

सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । ...

सोमबार, ०४ जेठ २०८३
हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । ...

सोमबार, ०४ जेठ २०८३
चुनावमा उपभोक्ता बजार : मूल्य बढ्यो, खपत बढेन

चुनावमा उपभोक्ता बजार : मूल्य बढ्यो, खपत बढेन

यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो । ...

सोमबार, ०४ जेठ २०८३
म्यादी प्रहरीको आ–आफ्नै अनुभवः छोटो समयको रोजगारीबाट सन्तुष्टि

म्यादी प्रहरीको आ–आफ्नै अनुभवः छोटो समयको रोजगारीबाट सन्तुष्टि

म्यादी प्रहरीको भर्ना खुल्यो, बालबच्चा हेरचाहको जिम्मा श्रीमानलाई सुम्पेर म्यादीको काममा आउने गरेकी छु । ...

सोमबार, ०४ जेठ २०८३
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु

पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । ...

सोमबार, ०४ जेठ २०८३
घरमा आगलागी हुँदा एकको मृत्यु

घरमा आगलागी हुँदा एकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते...

सोमबार, ०४ जेठ २०८३