समाचार

टर्कीको यात्रा नगर्न आफ्ना नागरिकलाई इजरायलको आग्रह

इजरायलले आफ्ना देशका टर्की भ्रमण नगर्न चेतावनी दिएको छ। इरानले गत हप्ता इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) का एक वरिष्ठ अधिकारीको हत्याको बदला लिन सक्ने भएकाले यस्तो चेतावनी दिइएको हो। ...

शपथ लगत्तै प्रधानसेनापतिसँग बालेनको भेटवार्ता

शपथ लगत्तै प्रधानसेनापतिसँग बालेनको भेटवार्ता

भेटमा मेयर साहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरे भने प्रधानसेनापति शर्माले मेयर साहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । आगामी दिनमा महानगरपालिका र नेपाली...

विहीबार, ०९ असोज २०८२
जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन

जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा जहाजमा रहेका सबैको मृत्यु भएको छ। ...

विहीबार, ०९ असोज २०८२
बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

उनले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीको अनुसन्धान जारी रहेकाले एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले लैङ्गिक समानताका दृष्टिले नेपाल...

विहीबार, ०९ असोज २०८२
खराब मौसमका कारण जहाज दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

खराब मौसमका कारण जहाज दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन...

विहीबार, ०९ असोज २०८२
हामीसँग पोखराले कोल्टो फेर्ने योजना छ

हामीसँग पोखराले कोल्टो फेर्ने योजना छ

कतिपय ठाउँमा हामी स्थानीय निकाय हौँ की भन्ने सोच हामीमा महानगरपालिकाको पूरा प्रणालीसँगै समाजले पनि त्यो बुझिराखेको देखिएको छ । यो त्यस्तो नभई आफैँमा एउटा स्वायत्त सरकार हो जसले आफूलाई...

विहीबार, ०९ असोज २०८२
‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आएको भारतीय दम्पति एउटै विमानमा मारिए

‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आएको भारतीय दम्पति एउटै विमानमा मारिए

भारतीय समाचार एजेन्सीहरूका अनुसार अशोक र उनको श्रीमती वैभवी केही समयदेखि छुट्टाछुट्टै बसोबास गरिरहेका थिए। उनीहरूको डिभोर्स हुन लागेको थियो। डिभोर्सका लागि उनीहरूको कागज अदालतमा दर्ता भएको थियो। दुवै छोरा–छोरी...

विहीबार, ०९ असोज २०८२
संसदीय समितिले भन्यो-निजगढ विमानस्थल निर्माणको काम अघि बढाउनु

संसदीय समितिले भन्यो-निजगढ विमानस्थल निर्माणको काम अघि बढाउनु

उनले भनिन्, ’राष्ट्रिय हितअनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय...

विहीबार, ०९ असोज २०८२
सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

आजदेखि नयाँ लाइसेन्सका लागि आवेदन लिइने विभागले जनाएको छ। वर्ग थप गराउन चाहनेले भने आगामी सोमबारबाट मात्र आवेदन दिन पाउनेछन्। ...

विहीबार, ०९ असोज २०८२
काठमाडौंका मेयर र उपमेयरले लिए  शपथ

काठमाडौंका मेयर र उपमेयरले लिए  शपथ

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि बालेनले नेपाल भाषामा पनि शपथ वाचन गरेका थिए । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका थिए । ...

विहीबार, ०९ असोज २०८२
बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ पुगे राष्ट्रपति जेलेन्स्की

बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ पुगे राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की देशको द्वन्द्व ग्रस्त खार्किभ क्षेत्रको अग्रपङ्क्तिमा पुगेर त्यहाँ तैनाथ सैनिकहरूसँग भेट गरेका छन्। फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो।

विहीबार, ०९ असोज २०८२
सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटना भएको स्थान पत्ता लागेको छ। खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेको छ। थप विवरण केहीबेरमा आउने...

विहीबार, ०९ असोज २०८२