समाचार

विश्वप्रकाश ठूलो मतान्तरले जित्ने निश्चित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुने अब निश्चित देखिएको छ। पछिल्लो मत परिणाम अनुसार शर्माले नेकपा एमालेका अग्नि खरेललाई निकै पछि छोडेका छन् । ...

बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध

बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध

बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । ...

सोमबार, ०४ जेठ २०८३
चार दिनसम्ममा पनि मतपेटिका सदरमुकाम पुग्न सकेन

चार दिनसम्ममा पनि मतपेटिका सदरमुकाम पुग्न सकेन

सर्केगार्डमा ताँजाकोटका सात, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका ११ वटा मतदान केन्द्रका मतपेटिका छन् । ...

सोमबार, ०४ जेठ २०८३
निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु

निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ । ...

सोमबार, ०४ जेठ २०८३
प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । ...

सोमबार, ०४ जेठ २०८३
गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । ...

सोमबार, ०४ जेठ २०८३
आज काठमाडौँमा यो वर्षकै बढी चिसो

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । ...

सोमबार, ०४ जेठ २०८३
पशुपति क्षेत्रमा शतबीज पर्व पछि सफाइ सुरु

पशुपति क्षेत्रमा शतबीज पर्व पछि सफाइ सुरु

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन छरिने शतबीज पर्व मनाएपछि सफाइ सुरु गरिएको छ । ...

सोमबार, ०४ जेठ २०८३
तेस्रो पटक ठुलो मतान्तरले गगनले कसरी जिते ?

तेस्रो पटक ठुलो मतान्तरले गगनले कसरी जिते ?

कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले गगनलाई जितायो तेस्रोपटक प्रत्यक्षतर्फको सांसद। ...

सोमबार, ०४ जेठ २०८३
ठुलो मतान्तर सहित काठमाडौँ–४ मा कांग्रेसका गगन थापा विजयी

ठुलो मतान्तर सहित काठमाडौँ–४ मा कांग्रेसका गगन थापा विजयी

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा ठुलो मतान्तरले विजयी हुनुभएको छ । ...

सोमबार, ०४ जेठ २०८३
चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । ...

सोमबार, ०४ जेठ २०८३
लितपुर-२ मा एमालेका महर्जन निर्वाचित

लितपुर-२ मा एमालेका महर्जन निर्वाचित

“कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, ...

सोमबार, ०४ जेठ २०८३