समाचार

कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : उर्जा मन्त्री घिसिङ

कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : उर्जा मन्त्री घिसिङ

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
चीनमा रोबोट उत्पादनमा वृद्धि

चीनमा रोबोट उत्पादनमा वृद्धि

चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो । ...

मंगलबार, ०२ असार २०८३
दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । ...

मंगलबार, ०२ असार २०८३
जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक (तस्बिरहरु)

जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक (तस्बिरहरु)

जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमीको रौनक (तस्बिरहरु) ...

मंगलबार, ०२ असार २०८३
बाजुराको गौमुलमा बाघको बिगबिगी : फर्म भित्रका ४४ कालिज सखाप

बाजुराको गौमुलमा बाघको बिगबिगी : फर्म भित्रका ४४ कालिज सखाप

बाजुराको गौमुल गाउँपालिकामा बाघको बिगबिगी बढेको छ । पालिकाको वडा.नम्बर ६ मा बढिजसो बाघको बिगबिगी बढेको हो।प्रत्येक बर्ष बाघले ठुलो क्षती पुर्याउँदा यहाँका किसान चिन्तित बनेका हुन् । ...

मंगलबार, ०२ असार २०८३
सिमरा घटना : आज दुवै पक्षबिच वार्ता हुने

सिमरा घटना : आज दुवै पक्षबिच वार्ता हुने

बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ । ...

मंगलबार, ०२ असार २०८३
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस : ४ केन्द्र परिवर्तन गर्न आग्रह

बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस : ४ केन्द्र परिवर्तन गर्न आग्रह

बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको हो । ...

मंगलबार, ०२ असार २०८३
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम

हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम

सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण

जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधिन श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका छन् । ...

मंगलबार, ०२ असार २०८३
सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । ...

मंगलबार, ०२ असार २०८३
आज विश्व टेलिभिजन दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

आज विश्व टेलिभिजन दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

आज विश्व टेलिभिजन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाउने गरिएको छ । ...

मंगलबार, ०२ असार २०८३