समाचार

सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले पाँच महिनामा पनि सकेन अनुसन्धान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन। ...

मनाङमा घर भत्किँदा एकको मृत्यु, सातको सकुशल उद्धार

मनाङमा घर भत्किँदा एकको मृत्यु, सातको सकुशल उद्धार

मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो...

विहीबार, ३१ बैशाख २०८३
विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको...

विहीबार, ३१ बैशाख २०८३
हिउँमा खेल्दै पढ्दै

हिउँमा खेल्दै पढ्दै

मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ । ...

विहीबार, ३१ बैशाख २०८३
तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

माओवादी केन्द्रको आज सिंहदरबारमा भएको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो । ...

विहीबार, ३१ बैशाख २०८३
तत्कालिन प्रधानमन्त्री देउवाले भने, ‘त्यो रमेशनाथको फोन ट्याप गर’

तत्कालिन प्रधानमन्त्री देउवाले भने, ‘त्यो रमेशनाथको फोन ट्याप गर’

कतिपय मानिसहरूले ‘माओवादीलाई दरबारले परिचालित गरेको छ’ भनेर टिकाटिप्पणी गरिरहेका थिए । ...

विहीबार, ३१ बैशाख २०८३
प्रसूति गृहबाट शिशु लिएर फरार भएका तीन जना प्रहरी नियन्त्रणमा

प्रसूति गृहबाट शिशु लिएर फरार भएका तीन जना प्रहरी नियन्त्रणमा

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार शिशु चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ...

विहीबार, ३१ बैशाख २०८३
श्रीलंकामा नेपाली अलैंचीको चर्चा

श्रीलंकामा नेपाली अलैंचीको चर्चा

श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सहभागी रहेको एफएओ एसिया प्रसान्त क्षेत्रीय सम्मेलनमा नेपालमा उत्पादित अलैंचीले अर्थतन्त्रमा पुर्याएको योगदानको विषयले स्थान पाएको छ । ...

विहीबार, ३१ बैशाख २०८३
बुढीगण्डकी आयोजनाका लागि  तीन खर्ब १७ अर्ब जुटाइँदै

बुढीगण्डकी आयोजनाका लागि  तीन खर्ब १७ अर्ब जुटाइँदै

एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई...

विहीबार, ३१ बैशाख २०८३
ढोरपाटनमा व्यापक हिमपात

ढोरपाटनमा व्यापक हिमपात

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र ...

विहीबार, ३१ बैशाख २०८३
अमेरिककाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो निजी कम्पनीको पहिलो अन्तरिक्ष यान ‘ओडिसिएस’

अमेरिककाले पाँच दशकपछि चन्द्रमामा अवतरण गरायो निजी कम्पनीको पहिलो अन्तरिक्ष यान ‘ओडिसिएस’

अमेरिकी निजी कम्पनी इन्ट्युटिभ मेसिनको ल्यान्डर ओडिसिएसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । ओडिसिएस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्ष यान बनेको छ । ...

विहीबार, ३१ बैशाख २०८३
‘मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री पनि निर्लज्ज हुने ?’

‘मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री पनि निर्लज्ज हुने ?’

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारी घटनामा छानबिन समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको प्रतिवेदन बुझाएको भए पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको आरोप...

विहीबार, ३१ बैशाख २०८३