समाचार

बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति

बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति

म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो। ...

विहीबार, ०२ असोज २०८२
मणिपुरमा फेरि कर्फ्यु

मणिपुरमा फेरि कर्फ्यु

गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फाल मा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ । ...

विहीबार, ०२ असोज २०८२
संसद् ताली पडकाउने स्थान मात्र होइन : सांसद शर्मा

संसद् ताली पडकाउने स्थान मात्र होइन : सांसद शर्मा

नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उहाँको ठम्याइ छ । ...

विहीबार, ०२ असोज २०८२
राष्ट्र बैंकले बढायो सुन आयातको सीमा

राष्ट्र बैंकले बढायो सुन आयातको सीमा

केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । ...

विहीबार, ०२ असोज २०८२
दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ। ...

विहीबार, ०२ असोज २०८२
गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी

गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी

करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नून ढुवानी गर्नेहरुका लागि उकालो यात्रा गरेपछिको थकान मेटाउने ठाउँ थियो। बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले यसको...

विहीबार, ०२ असोज २०८२
शैलुङमा चौँरीसँग जङ्गली बसाई कार्यक्रमको तयारी

शैलुङमा चौँरीसँग जङ्गली बसाई कार्यक्रमको तयारी

शैलुङमा बिहीबारबाट हुने लागेको चौँरीसँग जङ्गली बसाई कार्यक्रमको तयारी पूरा भएको छ। ...

विहीबार, ०२ असोज २०८२
इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा

उनले आजै पुजा गर्नुपर्ने मुख्य कारण गणेश भौरव कुमारीको पुजा गर्ने प्रचलन रहेकाले सोहीअनुसार  बच्चाहरू ले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पुजा गरिरहेको बताए । ...

विहीबार, ०२ असोज २०८२
पदमचाल फूललाई एक चुम्बन

पदमचाल फूललाई एक चुम्बन

‘पदमचाललाई मैले पहिलो पल्ट एक माइल टाढाबाट देखें। लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो। अप्ठ्यारा ठाउँमा थिए। तीन फिट जति अग्लो यस...

विहीबार, ०२ असोज २०८२
विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु, १५० बढी घाइते

विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु, १५० बढी घाइते

“अहिलेसम्म ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ।” ...

विहीबार, ०२ असोज २०८२
आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ

आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ

ठूलो गोलभेँडाको न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भएको छ। ...

विहीबार, ०२ असोज २०८२