समाचार

साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीचबाटोबाटै किन फर्कियो ?

साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीचबाटोबाटै किन फर्कियो ?

गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको...

विहीबार, ०२ असोज २०८२
आंशिक रुपमा हटाइयो नेपालगञ्जको कर्फ्यु

आंशिक रुपमा हटाइयो नेपालगञ्जको कर्फ्यु

बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । आज साँझ ८ बजेदेखि भोलि...

विहीबार, ०२ असोज २०८२
कोशी नामकरणको विरोधमा भएको आन्दोलन विदेशीको पैसालेः अध्यक्ष ओली

कोशी नामकरणको विरोधमा भएको आन्दोलन विदेशीको पैसालेः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन् । ...

विहीबार, ०२ असोज २०८२
साढे १० करोड डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने सरकारको निर्णय

साढे १० करोड डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

विहीबार, ०२ असोज २०८२
देशको सुदूर पश्चिम टिंकरमा पुग्यो मोबाइल सेवा

देशको सुदूर पश्चिम टिंकरमा पुग्यो मोबाइल सेवा

नेपाल टेलिकमले देशको सुदूर पश्चिम टिंकरमा मोबाइल सेवा सेवा सञ्चालनमा ल्याएको छ। ...

विहीबार, ०२ असोज २०८२
एन आर एन युवा उम्मेदवार रोबोट लिम्बुका कुरा

एन आर एन युवा उम्मेदवार रोबोट लिम्बुका कुरा

पोर्चुगलको युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका रोबट लिम्बू पोर्चुगलका लोकप्रीय युवा व्यवसायी पनि हुन्। ...

विहीबार, ०२ असोज २०८२
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ। ...

विहीबार, ०२ असोज २०८२
सिक्किमः बाढीमा परी २३ भारतीय सेना बेपत्ता

सिक्किमः बाढीमा परी २३ भारतीय सेना बेपत्ता

भारी वर्षापछिको बाढीमा परी भारतको सिक्किममा २३ भारतीय सेना बेपत्ता भएका छन्। भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो। ...

विहीबार, ०२ असोज २०८२
को हुन् दिलमाया खाती, कस्ती गायिका हुन् दिलमाया?

को हुन् दिलमाया खाती, कस्ती गायिका हुन् दिलमाया?

एकपटक हिन्दी फिल्मका प्रसिद्ध निर्देशन राजकपुर घुममघामका निम्ति दार्जिलिङ आएका थिए। सोही समयमा हिमालय कला मन्दिरले कार्यक्रम आयोजना गर्यो। दिलमायाको स्वर सुनेर राजकपूर निकै प्रभावित भए। ...

विहीबार, ०२ असोज २०८२
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ। ...

विहीबार, ०२ असोज २०८२
शंकास्पद काम गरिरहेका १४ म्यानपावर कम्पनी निलम्बित

शंकास्पद काम गरिरहेका १४ म्यानपावर कम्पनी निलम्बित

वैदेशिक रोजगार विभागले शंकास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिकलाई जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निलम्बन गरेको छ। ...

विहीबार, ०२ असोज २०८२