समाचार

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन्। यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन्। ...

सातौँ निफमा बुलाकीलाई तीन अवार्ड

सातौँ निफमा बुलाकीलाई तीन अवार्ड

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्म बुलाकीले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ। ...

शनिबार, ०६ असार २०८३
कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिनुभयो । ...

शनिबार, ०६ असार २०८३
सुन तस्करी प्रकरण :  उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

सुन तस्करी प्रकरण :  उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

कपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । ...

शनिबार, ०६ असार २०८३
निसीखोला  बस दुर्घटनामा सातको मृत्यु, २० जना घाइते

निसीखोला  बस दुर्घटनामा सातको मृत्यु, २० जना घाइते

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । ...

शनिबार, ०६ असार २०८३
खाद्य प्रणाली रूपान्तरणका विषयमा प्रधानमन्त्रीको चासो

खाद्य प्रणाली रूपान्तरणका विषयमा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पुष्पकमल दाहालले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन्। ...

शनिबार, ०६ असार २०८३
मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। ...

शनिबार, ०६ असार २०८३
नेप्सेमा सुधार, १३ मध्ये ९ उपसमूहमा बढोत्तरी

नेप्सेमा सुधार, १३ मध्ये ९ उपसमूहमा बढोत्तरी

साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ। कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ। ...

शनिबार, ०६ असार २०८३
पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

“प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु” ...

शनिबार, ०६ असार २०८३
केएमसीको टोलीले कीर्तिपुरमा आठ सय बिरामीको निःशुल्क उपचार

केएमसीको टोलीले कीर्तिपुरमा आठ सय बिरामीको निःशुल्क उपचार

काठमाडौँ मेडिकल कलेज (केएमसी) को टोलीले कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको टोलीले उक्त शिविरमा ८०० बिरामीको निःशुल्क उपचार गरेको छ। ...

शनिबार, ०६ असार २०८३
अनुसन्धानका लागि महरालाई सीआईबी कार्यालय पुर्‍याइयो

अनुसन्धानका लागि महरालाई सीआईबी कार्यालय पुर्‍याइयो

प्रहरी नियन्त्रणमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई भैरहवा हुँदै काठमाडौं ल्याइएको छ। ...

शनिबार, ०६ असार २०८३
गृहमन्त्रीसहित सूर्यदर्शन सहकारी सञ्चालकहरुमाथि छानविन होस: गगन थापा

गृहमन्त्रीसहित सूर्यदर्शन सहकारी सञ्चालकहरुमाथि छानविन होस: गगन थापा

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको आर्थिक अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ। ...

शनिबार, ०६ असार २०८३