समाचार

कांग्रेसले इमानका कुरा गर्नु बेकार: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि आक्रमक रुपमा प्रश्तुत भएको छन्। वुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताए। ...

फाइनलमा पीएनजीविरुद्ध फिल्डिङ गर्दै नेपाल

फाइनलमा पीएनजीविरुद्ध फिल्डिङ गर्दै नेपाल

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले टस जितेको छ। ...

बुधबार, ३० बैशाख २०८३
हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन्। ...

बुधबार, ३० बैशाख २०८३
विश्वासको मत दिने विषयमा उन्मुक्तिमा श्रीमान्–श्रीमतीबीच विवाद: ‘यो घरझगडा हुँदै होइन’

विश्वासको मत दिने विषयमा उन्मुक्तिमा श्रीमान्–श्रीमतीबीच विवाद: ‘यो घरझगडा हुँदै होइन’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने विषयले नागरिक उन्मुक्ति पार्टीमा श्रीमान्–श्रीमतीबीचमै विवाद भएको छ। ...

बुधबार, ३० बैशाख २०८३
आरती साहका परिवार र सरकारबीच सहमति, ९ महिनादेखिको आन्दोलन स्थगित

आरती साहका परिवार र सरकारबीच सहमति, ९ महिनादेखिको आन्दोलन स्थगित

नौ महिनादेखि काठमाडौंमा आन्दोलनरत आरती साहका परिवार र सरकारबीच पाँच बुदे सहमति भएको छ। ...

बुधबार, ३० बैशाख २०८३
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ। ...

बुधबार, ३० बैशाख २०८३
राष्ट्रियसभाको गरिमा बढाउन लाग्छुः नवनिर्वाचित अध्यक्ष दाहाल

राष्ट्रियसभाको गरिमा बढाउन लाग्छुः नवनिर्वाचित अध्यक्ष दाहाल

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताएका छन्। ...

बुधबार, ३० बैशाख २०८३
अनेकौं बहाना बनाएर प्रचण्डले धोका दिए: डा.महत

अनेकौं बहाना बनाएर प्रचण्डले धोका दिए: डा.महत

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाएका छन्। ...

बुधबार, ३० बैशाख २०८३
राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन्। ...

बुधबार, ३० बैशाख २०८३
देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव

देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव

पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ। ...

बुधबार, ३० बैशाख २०८३
राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्। ...

बुधबार, ३० बैशाख २०८३
इलाम २ उपनिर्वाचन: अन्य दलहरु ताते, कांग्रेस सुस्त

इलाम २ उपनिर्वाचन: अन्य दलहरु ताते, कांग्रेस सुस्त

राजनीतिक दलहरुले आउँदो बैशाख १५ गतेका लागि निर्धारण भएको इलाम २ को उपनिर्वाचन केन्द्रित गतिविधिलाई तिब्रता दिएका छन्। ...

बुधबार, ३० बैशाख २०८३