साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ। कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ। ...
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको आर्थिक अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ। ...
इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन्। ...
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेका छन्। ...
काठमाडौँ महानगरपालिकाले सहरकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ। ...
बालमैत्री प्रतिष्ठान गोदाबरी न. पा १ को १२औँ र बालमैत्री प्रतिष्ठान हरिसिर्दिको ४औँ दिक्षान्त समारोह सम्पन्न भएको छ। ...
तीन दिनअघि मृत अवस्थामा फेला परेकी नोबेल अस्पतालमा कार्यरत् नर्सको हत्यामा संलग्न रहेको आशंका गरिएका उनका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन्। ...
केही सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन्। दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए। आगामा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन्। ...
सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यिनै जगमा फस्टाएको हो पोखराको पर्यटन । ...
आउँदो बैशाख १५ गतेका लागि तय गरिएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ। ...
साताको पहिलो दिन सेयर बजार कारोबारसँगै परिसूचक घटेको छ। ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ। गत बिहीबार पनि बजार कारोबार घटेको थियो। २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से...
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा फिर्ता ल्याउने सम्बन्धमा उद्योगपति विनोद चौधरीसँग सोधपुछ गर्न निर्देशन दिएपनि चौधरी भने यसबारेमा अनभिज्ञ रहेको थाहा भएको छ।