समाचार

मौसमी फ्लुका बिरामीले स्वास्थ्य संस्था भरिए

मौसमी फ्लुका बिरामीले स्वास्थ्य संस्था भरिए

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको सङ्ख्या बढेको छ। अदानचुली–५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिएको स्वास्थ्यकर्मीको भनाइ छ। ...

आइतबार, ०७ असार २०८३
२२.७५ अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

२२.७५ अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

साताको पहिलो दिन सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ। आइतबार २२.७५ अंकले बढ्दै नेप्से परिसूचक २०२६.८१ विन्दुमा आएको छ। ...

आइतबार, ०७ असार २०८३
पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’

जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ। ...

आइतबार, ०७ असार २०८३
निर्वाचन र राजनीतिक सम्बन्धी कानून ऐनमा समावेश गरौं: गृह मन्त्री लामिछाने

निर्वाचन र राजनीतिक सम्बन्धी कानून ऐनमा समावेश गरौं: गृह मन्त्री लामिछाने

निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेको छ। ...

आइतबार, ०७ असार २०८३
गण्डकीमा मुख्यमन्त्री नियुक्तीप्रति कांग्रेसको असहमति

गण्डकीमा मुख्यमन्त्री नियुक्तीप्रति कांग्रेसको असहमति

नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ती प्रक्रियाप्रति असहमति प्रकट गरेको छ। कांग्रेस प्रदेशसभा संसदीय दलले राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु ‘असंवैधानिक’ भएको जनाएको छ। ...

आइतबार, ०७ असार २०८३
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नियुक्त

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। ...

आइतबार, ०७ असार २०८३
नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य

नेपाल ‘ए’ले पायो दुई सय ८५ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ले जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको छ। ...

आइतबार, ०७ असार २०८३
मुगुका सामुदायिक विद्यालयमा शैक्षिक सत्रको प्रारम्भमै पुस्तक

मुगुका सामुदायिक विद्यालयमा शैक्षिक सत्रको प्रारम्भमै पुस्तक

हरेक वर्ष आधा शैक्षिक शत्र सकिएपछि मात्र पाठ्यपुस्तक देख्न पाउने मुगुका विद्यार्थीले यो वर्ष भने शैक्षिक शत्रको शुरुमै पाठ्यपुस्तक पाउने भएका छन्। ...

आइतबार, ०७ असार २०८३
मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस

मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्। ...

आइतबार, ०७ असार २०८३
प्रतितोला रु दुई हजार नौ सयले बढ्याे सुनको मूल्य

प्रतितोला रु दुई हजार नौ सयले बढ्याे सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। ...

आइतबार, ०७ असार २०८३
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन्। ...

आइतबार, ०७ असार २०८३