समाचार

चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो। ...

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित भएकी छिन्। ...

आइतबार, ०७ असार २०८३
बिहीबार सार्वजनिक विदा

बिहीबार सार्वजनिक विदा

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) का अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ...

आइतबार, ०७ असार २०८३
प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा २ गतेसम्मलाई स्थगित

प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा २ गतेसम्मलाई स्थगित

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन्। ...

आइतबार, ०७ असार २०८३
वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ। देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो। ...

आइतबार, ०७ असार २०८३
‘२०४७ यताका सबै प्रधानमन्त्री र पार्टी अध्यक्षको सम्पत्ति छानविन गरौं’: गगन थापा

‘२०४७ यताका सबै प्रधानमन्त्री र पार्टी अध्यक्षको सम्पत्ति छानविन गरौं’: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। ...

आइतबार, ०७ असार २०८३
संसदमा कांग्रेसको माग कायमै

संसदमा कांग्रेसको माग कायमै

नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको नियमित कारबाही सुरु हुनासाथै सहकारी रकम अपचलनमा नाम मुछिएका गृहमन्त्री रबि लामिछानेको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विरोध जनाएको छ। ...

आइतबार, ०७ असार २०८३
‘सरकारले बनाउने ऐन कानुनहरु निजी क्षेत्र मैत्री नभएसम्म देश बन्दैन’

‘सरकारले बनाउने ऐन कानुनहरु निजी क्षेत्र मैत्री नभएसम्म देश बन्दैन’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निजी क्षेत्रमैत्री ऐन कानुनहरु नबनाए सम्म देश विकास नहुने टिप्पणी गरेका छन्। ...

आइतबार, ०७ असार २०८३
सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो

सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ। ...

आइतबार, ०७ असार २०८३
सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर भयो: अध्यक्ष ढकाल

सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर भयो: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको समस्या समाधान गर्न ध्यान नदिएकै कारण अर्थतन्त्रको समस्या झन् बल्झिँदै गएको बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन आज

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन आज

आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षर प्रकृयाद्वारा उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम तय छ। ...

आइतबार, ०७ असार २०८३
उपनिर्वाचन: आजदेखि निर्वाचन आचारसंहिता लागू

उपनिर्वाचन: आजदेखि निर्वाचन आचारसंहिता लागू

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गर्दैछ। ...

आइतबार, ०७ असार २०८३