समाचार

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। ...

मंगलबार, २२ बैशाख २०८३
झिनो अङ्कले घट्यो नेप्से परिसूचक

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। ...

मंगलबार, २२ बैशाख २०८३
मुख्यमन्त्री शाह विश्वासको मत लिदै

मुख्यमन्त्री शाह विश्वासको मत लिदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। ...

मंगलबार, २२ बैशाख २०८३
नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा एकैदिन ‘डिग्री माइला’

नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा एकैदिन ‘डिग्री माइला’

यही चैत ३० गतेबाट नेपालमा रिलिज हुने फिल्म ‘डिग्री माइला’ सोही दिन अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने भएको छ। ...

मंगलबार, २२ बैशाख २०८३
सहकारीको ऋण लगानी: चार खर्ब २६ अर्ब ३५ करोड

सहकारीको ऋण लगानी: चार खर्ब २६ अर्ब ३५ करोड

नेपालको सहकारी अभियान यतिबेला गम्भीर समस्यामा गुज्रिरहेको छ। ...

मंगलबार, २२ बैशाख २०८३
मार्कीचोक-नयाँ भरतपुर प्रसारण लाइन निर्माण शीघ्र सम्पन्न गर्न ताकेता

मार्कीचोक-नयाँ भरतपुर प्रसारण लाइन निर्माण शीघ्र सम्पन्न गर्न ताकेता

नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ। ...

मंगलबार, २२ बैशाख २०८३
‘नेपालको अर्थतन्त्र सुधारोन्मुख छ’

‘नेपालको अर्थतन्त्र सुधारोन्मुख छ’

विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ। ...

मंगलबार, २२ बैशाख २०८३
म्याग्दीका बनपाखामा लालीगुराँस हेर्नेको भीड

म्याग्दीका बनपाखामा लालीगुराँस हेर्नेको भीड

वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन्। ...

मंगलबार, २२ बैशाख २०८३
सार्वजनिक सेवा प्रशारण विधेयक छलफलको क्रममा छ: मन्त्री शर्मा

सार्वजनिक सेवा प्रशारण विधेयक छलफलको क्रममा छ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रशारण विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको बताएकी छिन्। ...

मंगलबार, २२ बैशाख २०८३
भौतिक पूर्वाधार मन्त्रालय दिने मौखिक सहमती भएको छ: नवनियुक्त मन्त्री मगर

भौतिक पूर्वाधार मन्त्रालय दिने मौखिक सहमती भएको छ: नवनियुक्त मन्त्री मगर

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगरले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्। ...

मंगलबार, २२ बैशाख २०८३
नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा

नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ। नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे। ...

मंगलबार, २२ बैशाख २०८३