समाचार

इलाम २ का मतदाताको घरदैलोमा गगन: पहिचानको मुद्दा समाधान गर्ने विश्वास

इलाम २ का मतदाताको घरदैलोमा गगन: पहिचानको मुद्दा समाधान गर्ने विश्वास

नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दैछन्। ...

आइतबार, ०७ असार २०८३
‘जारी’को रेकर्डलाई पछ्याउँदै ‘महाजात्रा’

‘जारी’को रेकर्डलाई पछ्याउँदै ‘महाजात्रा’

गत चैत ९ गतेबाट रिलिज भएको फिल्म ‘महाजात्रा’ भोलि शुक्रबारबाट चौथो सातामा प्रवेश गर्दैछ। तेस्रो सातामा आइपुग्दा फिल्मले १४ करोड ग्रस गरिसकेको छ। ...

आइतबार, ०७ असार २०८३
छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा

छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा

“हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अवस्था छ। यहाँ बस्ने विद्यार्थी पनि डराइडराई बस्नुपर्ने अवस्था छ” ...

आइतबार, ०७ असार २०८३
गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान

गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान

अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन्। ...

आइतबार, ०७ असार २०८३
जीर्ण भवनबाट उपचार सेवा

जीर्ण भवनबाट उपचार सेवा

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ। ...

आइतबार, ०७ असार २०८३
प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ: प्रधानमन्त्री

प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग

‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग

अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बिहीबारबाट विश्वभर रिलिज हुँदैछ। ...

आइतबार, ०७ असार २०८३
सामुदायिक वनमा चिया खेती

सामुदायिक वनमा चिया खेती

म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ। ...

आइतबार, ०७ असार २०८३
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। ...

आइतबार, ०७ असार २०८३
सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा

सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन् । ...

आइतबार, ०७ असार २०८३
गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश : ‘दीर्घकालीन असर पर्ने काम नगर्नु’

गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश : ‘दीर्घकालीन असर पर्ने काम नगर्नु’

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । ...

आइतबार, ०७ असार २०८३