समाचार

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ। दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ। ...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानीपर्ने पूर्वानुमान

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानीपर्ने पूर्वानुमान

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही...

आइतबार, ०७ असार २०८३
बेकरीबाट मासिक दुई लाख आम्दानी

बेकरीबाट मासिक दुई लाख आम्दानी

‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने

बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ । सभामुख घिमिरेले मंगलबार विहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा...

आइतबार, ०७ असार २०८३
कैलाश सिरोहिया र रामेश्वर थापा सहितलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

कैलाश सिरोहिया र रामेश्वर थापा सहितलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

लिखित जवाफका लागि अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोष्टका पत्रकार सुरेन्द्र काफ्ले, तत्कालीन एस.पि. संजय थापा...

आइतबार, ०७ असार २०८३
‘मिसन चौरासी सुरु भइसक्यो, एमाले निर्णायक शक्ति बन्छ’

‘मिसन चौरासी सुरु भइसक्यो, एमाले निर्णायक शक्ति बन्छ’

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमाले निणर्यक शक्ति बन्ने दाबी गरेका छन्। उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुवात भइसकेको उनले बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन्। ...

आइतबार, ०७ असार २०८३
सेयर बजारमा १६.१८ अंकको गिरावट, कारोबार घट्यो

सेयर बजारमा १६.१८ अंकको गिरावट, कारोबार घट्यो

साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। सोमबार १६.१८ अंकले घट्दै नेप्से परिसूचक १९५८.१९ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ। ...

आइतबार, ०७ असार २०८३
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल

संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल

चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन्। ...

आइतबार, ०७ असार २०८३
पर्यटनको अथाह सम्भावना बोकेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

पर्यटनको अथाह सम्भावना बोकेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

स्वच्छ हावापानी, घना जङ्गल, चराको चिरबिर आवाज, जङ्गलभित्र ढकमक्क फुलेका लालीगुँरास, रुख काफल, पाइलैपिच्छे औसेलीका झ्याङ, एकै किसिमका बस्ती, यो दृश्य धादिङको गङ्गाजमुनामा रहेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को हो। ...

आइतबार, ०७ असार २०८३
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ: राष्ट्रपति

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर

आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौँको धनमाल जलेर नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ। ...

आइतबार, ०७ असार २०८३