समाचार

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

शनिवार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन्। त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको...

खडेरीले सुक्न थाल्यो मकै

खडेरीले सुक्न थाल्यो मकै

लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्। घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ। ...

आइतबार, २० बैशाख २०८३
जसपाका सात सांसदद्वारा आयोगमा निवेदन दर्ता

जसपाका सात सांसदद्वारा आयोगमा निवेदन दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनका सङ्घारमा पुगेको छ । सो पर्टीका सात सांसदले आज निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका छन् । ...

आइतबार, २० बैशाख २०८३
नेपालमा विदेशी हस्तक्षेप बढ्यो: अध्यक्ष लिङ्देन

नेपालमा विदेशी हस्तक्षेप बढ्यो: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन्। ...

आइतबार, २० बैशाख २०८३
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन्। ...

आइतबार, २० बैशाख २०८३
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो

साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो। ...

आइतबार, २० बैशाख २०८३
नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिए। ...

आइतबार, २० बैशाख २०८३
तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने

गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ। ...

आइतबार, २० बैशाख २०८३
चुच्चे नक्साको चर्चा: नोटमा छापिनेछ पुरानो ठाउँमा नयाँ नक्सा

चुच्चे नक्साको चर्चा: नोटमा छापिनेछ पुरानो ठाउँमा नयाँ नक्सा

सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयले जनस्तरसम्म चर्चा पाइरहेको छ। ...

आइतबार, २० बैशाख २०८३
डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा सङ्कटमा परेको छ। ...

आइतबार, २० बैशाख २०८३
खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी

लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्। ...

आइतबार, २० बैशाख २०८३
ललितपुरको महालक्ष्मी नगरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना

ललितपुरको महालक्ष्मी नगरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा रहेको सरु संगीत घरले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना गरेको छ। शनिबार एक समारोहकाबिच उक्त पुरस्कारको घोषणा गरिएको हो। ...

आइतबार, २० बैशाख २०८३