समाचार

काठमाडौँको फोहोर व्यवस्थापनबारे अध्ययन गर्दै भारतीयसहितको विज्ञ समूह

काठमाडौँ महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ। अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ। ...

६ महिनामा ९ गैँडा मरे

६ महिनामा ९ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन्। तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
निर्वाचनका लागि सबैखाले सुरक्षा व्यवस्था मिलाउन निर्देशन

निर्वाचनका लागि सबैखाले सुरक्षा व्यवस्था मिलाउन निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक

अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक

म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन्। भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया...

मंगलबार, ३१ भदौ २०८२
हराउँदैछन् मनाङका ताल

हराउँदैछन् मनाङका ताल

मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन। पहिले...

मंगलबार, ३१ भदौ २०८२
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै

चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै

पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ। घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक...

मंगलबार, ३१ भदौ २०८२
‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ

‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ

फिल्म ‘मायाका रंगहरु’ मा अभिनेता सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन्। दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो। ...

मंगलबार, ३१ भदौ २०८२
तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ। गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ।...

मंगलबार, ३१ भदौ २०८२
नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण सुस्त

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण सुस्त

आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदान समेत समयमा नदिएका कारण पीडितहरू कठ्याँग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् । ...

मंगलबार, ३१ भदौ २०८२