समाचार

एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।...

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् । ...

आइतबार, ०६ बैशाख २०८३
सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ...

आइतबार, ०६ बैशाख २०८३
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

ष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै

२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै

सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । ...

आइतबार, ०६ बैशाख २०८३
बालाजु बाइसधारामा परम्परागत मेला (तस्बिरहरु)

बालाजु बाइसधारामा परम्परागत मेला (तस्बिरहरु)

बालाजुस्थित बाइसधारामा आज परम्परागत मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
काठमाडौंमा एसइइ दिने विद्यार्थिहरु (तस्बिरहरु)

काठमाडौंमा एसइइ दिने विद्यार्थिहरु (तस्बिरहरु)

यसवर्षको एसइइ परिक्षा आज बिहीबारबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखी सुरु भएको हो । ...

आइतबार, ०६ बैशाख २०८३
संघीय संसद अधिवेशन आजदेखि सुरु

संघीय संसद अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसदको पहिलो अधिवेशन आज सुरु हुँदैछ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २:०० बजे संघीय संसद् भवनको बहूद्देश्यीय...

आइतबार, ०६ बैशाख २०८३
सुहाङ नेम्वाङसँग हारेको एमाले

सुहाङ नेम्वाङसँग हारेको एमाले

'जुन रुखले नयाँ पालुवालाई ठाउँ दिँदैन, त्यो रुख समयको अन्तरालमा बुढो हुँदै ढल्छ' भन्ने एउटा चल्तिको लोकोक्तिलाई निर्वाचनमा खुम्चिएर तेस्रो स्थानमा झरेको एमालेले संसदीय दलको नेता चयन गर्दा चरितार्थ गरेको...

आइतबार, ०६ बैशाख २०८३
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन

मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ

धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ

धनुषा प्रहरीले भारी मात्रामा लागूऔषध सहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

आइतबार, ०६ बैशाख २०८३
सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३