
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका एकजना शुभचिन्तकले उनीमाथि भएको आक्रमणबाट आफू खिन्न भएको बताउँदै अब राजनीतिलाई चटक्क परित्याग गर्न सुझाव दिएका छन् । ...
भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । ...
काठमाडौं उपत्यकाको सडकमा बढ्यो चहलपहल ...
जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । ...
नेपाली काङग्रेसका नेता डा.शशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् । ...
राष्ट्रपति रामचन्द्र पौडेल वर्तमान राजनीतिक संकटलाई निकास दिन सक्रिय रहेको जानकारी प्राप्त भएको छ । पौडेलले आज प्रेस विज्ञप्ति जारी गरि यो जानकारी दिएका हुन् । ...
युवा पुस्ता जेन जीको अगुवाइमा भएको सफल भ्रष्टाचार विरोधी आन्दोलनपछि देशमा देखिएको रिक्तता र तरल अवस्थालाई सम्बोधन गर्न मानव अधिकार तथा शान्ति समाजले तत्काल अन्तरिम सरकार गठन गर्न आग्रह गरेको...
नेपाल कानुन समाजले काठमाडौंमा जेन-जी लगायतका समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षेपको घोर निन्दा गरेको छ। ...
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् । ...
नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार बिहानसम्म कर्फ्यू आदेश जारी गरेको छ । अहिलेसम्मको सुरक्षा अवस्था विश्लेषण गर्दा नागरिकको धनजनको सुरक्षाको लागि कर्फ्यू आदेश थप गर्नुपरेको सेनाले जनाएको छ । ...
प्रधानसेनापति अशोकराज सिग्देलले अन्तरिम सरकारको खाका तयार गर्ने सन्दर्भमा धरान नगरका मेयर हर्क साम्पाङ र चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सैनिक मुख्यालय जङ्गीअड्डामा बेलाएर परामर्श गरेका छन् । ...