वेस्ट इन्डिजको सेन्ट भिसेन्ट स्टेडियममा रसिद खानको कप्तानीमा अफगानिस्तानको टोलीले इतिहास रच्यो। बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकप इतिहासमा पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ। ...
अभिनेता कार्तिक आर्यन यतिबेला फिल्म ‘चन्दु च्याम्पियन’ को कारण चर्चामा छन्। ...
एक पुजारी र ८ प्रहरी सहित १५ जनाको मृत्यु भएको थियो। ...
निजी क्षेत्रसँग पनि गैरकानुनी खरिद सम्झौता गरेको आरोप उनीहरूमाथि छ। त्यो निजी क्षेत्र भनिएको कम्पनी ललितपुरस्थित प्रिन्टसेल कम्पनी हो। जसले साल्ट ट्रेडिङ्ग कर्पोरेशनको कागज सप्लाईमा एकाधिकार जस्तै हक जमाएर व्यापार...
काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले रामेछापमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ। ...
गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो। घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो। ...
प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन्। ...
जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। ...
भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । ...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । ...
नहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...
बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। ...