समाचार

सीबीआईले गर्यो अरविन्द केजरीवाल पक्राउ

सीबीआईले गर्यो अरविन्द केजरीवाल पक्राउ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले पक्राउ गरेको छ। मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा छानबिन समितिले उनलाई पक्राउ गरेको हो। ...

सोमबार, ०८ असार २०८३
ब्याट्री कारखानामा आगलागी भएको आरोपमा ३ जना कर्मचारीविरुद्ध मुद्दा दायर

ब्याट्री कारखानामा आगलागी भएको आरोपमा ३ जना कर्मचारीविरुद्ध मुद्दा दायर

सोमबार लिथियम ब्याट्री उत्पादन गर्ने प्लान्टमा भएको आगलागीमा परी २३ जना विदेशी कामदारको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए। ...

सोमबार, ०८ असार २०८३
बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ः३० बस्ने तय भएको छ। ...

सोमबार, ०८ असार २०८३
लमजुङ पहिरो: बेपत्ता चारमध्ये एकको शव फेला

लमजुङ पहिरो: बेपत्ता चारमध्ये एकको शव फेला

लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ। तीनजना अझै बेपत्ता छन्। ...

सोमबार, ०८ असार २०८३
प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित भएको छ। ...

सोमबार, ०८ असार २०८३
खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत

खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत

प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। सभाको आजको बैठकमा ३१ जना सांसदले राख्नुभएको उक्त प्रस्ताव बहुमतले...

सोमबार, ०८ असार २०८३
विकिलिक्सका संस्थापक जुलियन असान्ज जेलबाट रिहा

विकिलिक्सका संस्थापक जुलियन असान्ज जेलबाट रिहा

विकिलिक्सका संस्थापक जुलियन असान्ज जेलबाट रिहा भएका छन् । अति गोप्य कागजात र सूचना चुहाएको अभियोगमा उनलाई सन् २०१९ देखि जेलमा बन्दी बनाईएको थियो । ...

सोमबार, ०८ असार २०८३
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। ...

सोमबार, ०८ असार २०८३
सर्वाधिक धनराशीको पुरस्कारबाट बैकुण्ठ र एरिका सम्मानित

सर्वाधिक धनराशीको पुरस्कारबाट बैकुण्ठ र एरिका सम्मानित

२०३४ देखि २०४४ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्त शाहाको कार्यकालमा बृहद राष्ट्रिय खेलकुदको सुरुवात हुनुका साथै, अन्तर नगर खेलकुद, विश्वविद्यालय खेलकुद र दक्षिण एशियाली खेलकुदको सुभारम्भ भएको थियो ।

सोमबार, ०८ असार २०८३
कुटनीतिक असफलताः प्रधानमन्त्रीको दावी एउटा यथार्थ अर्कै

कुटनीतिक असफलताः प्रधानमन्त्रीको दावी एउटा यथार्थ अर्कै

प्रधानमन्त्री दाहालले हालै गरेको भारत भ्रमणमा ईपीजी प्रतिवेदनका विषयमा समझदारीका लागि पहल गरेको बताए पनि  त्यसको ठोस परिणाम भने आउन सकेको छैन । भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

सोमबार, ०८ असार २०८३
केएमसीको स्वास्थ्य टोलीले भक्तपुरमा गर्यो पाँच सय बिरामीको निःशुल्क उपचार

केएमसीको स्वास्थ्य टोलीले भक्तपुरमा गर्यो पाँच सय बिरामीको निःशुल्क उपचार

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरमा ५०० बिरामीको नि:शुल्क उपचार गरेको छ। ...

सोमबार, ०८ असार २०८३