समाचार

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। ...

सोमबार, ०८ असार २०८३
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ। ...

सोमबार, ०८ असार २०८३
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। उनि स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्किएका हुन्। ...

सोमबार, ०८ असार २०८३
कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। ...

सोमबार, ०८ असार २०८३
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । ...

सोमबार, ०८ असार २०८३
संघीय संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

संघीय संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । ...

सोमबार, ०८ असार २०८३
‘मधेशमा जताततै सपेताः पानी बेपत्ता’

‘मधेशमा जताततै सपेताः पानी बेपत्ता’

करिब चार दशक पहिलेदेखि खोजीखोजी लगाइएको यो वनस्पतिले जग्गा रुखो बनाउने र आसपासमा पानीका स्रोत सुक्न थालेका भन्दै अहिले विरोध गर्न थालिएको छ । ...

सोमबार, ०८ असार २०८३
६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो । ...

सोमबार, ०८ असार २०८३
नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो

नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो।

सोमबार, ०८ असार २०८३
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल

ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल

औषधीय गुण भएको वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ। यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन्। ...

सोमबार, ०८ असार २०८३