समाचार

डब्लुएचओले गर्यो मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

डब्लुएचओले गर्यो मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

दुई वर्षमा यो दोस्रो पटक हो कि यो रोगलाई स्वास्थ्य आपतकाल घोषणा गरिएको हो। कंगोमा यो रोगको प्रकोप देखिएको छ, जसका कारण छिमेकी देश पनि प्रभावित भएका छन्। ...

सोमबार, ०८ असार २०८३
सिन्धुलीमा बोलेरो दुर्घटना: दुईको मृत्यु , १३ घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना: दुईको मृत्यु , १३ घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ...

सोमबार, ०८ असार २०८३
कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन्। बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन्। ...

सोमबार, ०८ असार २०८३
आजको मौसमः देशभर भारी वर्षाको सम्भावना

आजको मौसमः देशभर भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ। ...

सोमबार, ०८ असार २०८३
३४ अङ्कले बढ्यो नेप्से परिसूचक

३४ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। ...

सोमबार, ०८ असार २०८३
संविधान जारी हुँदा जस्तै एक भएर अगाडि बढौँ: अध्यक्ष प्रचण्ड

संविधान जारी हुँदा जस्तै एक भएर अगाडि बढौँ: अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन्। ...

सोमबार, ०८ असार २०८३
शेख हसिनाविरुद्ध बंगलादेशमा अपहरणको मुद्दा दर्ता

शेख हसिनाविरुद्ध बंगलादेशमा अपहरणको मुद्दा दर्ता

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बुधबार अपहरणको मुद्दा दर्ता भएको छ। उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन्। अदालतले हसिनाविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ। ...

सोमबार, ०८ असार २०८३
‘जहाँको दूध बिक्री नै हुँदैन’

‘जहाँको दूध बिक्री नै हुँदैन’

परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ। ...

सोमबार, ०८ असार २०८३
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन्। ...

सोमबार, ०८ असार २०८३
पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ। ...

सोमबार, ०८ असार २०८३
प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभा बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ। बैठक दिउँसो १ बजे बस्नेछ। ...

सोमबार, ०८ असार २०८३