समाचार

सामुदायिक वनमा चिया खेती

सामुदायिक वनमा चिया खेती

म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ। ...

आइतबार, २९ भदौ २०८२
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। ...

आइतबार, २९ भदौ २०८२
सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा

सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन् । ...

आइतबार, २९ भदौ २०८२
गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश : ‘दीर्घकालीन असर पर्ने काम नगर्नु’

गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश : ‘दीर्घकालीन असर पर्ने काम नगर्नु’

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । ...

आइतबार, २९ भदौ २०८२
चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक

चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो। ...

आइतबार, २९ भदौ २०८२
मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ...

आइतबार, २९ भदौ २०८२
सुनाखरीको राजधानीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’

सुनाखरीको राजधानीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’

सुनाखरीको राजधानीको उपमा पाएको पञ्चासेस्थित कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ। ...

आइतबार, २९ भदौ २०८२
सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो। ...

आइतबार, २९ भदौ २०८२
राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित भएकी छिन्। ...

आइतबार, २९ भदौ २०८२
बिहीबार सार्वजनिक विदा

बिहीबार सार्वजनिक विदा

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) का अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ...

आइतबार, २९ भदौ २०८२
प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा २ गतेसम्मलाई स्थगित

प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा २ गतेसम्मलाई स्थगित

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन्। ...

आइतबार, २९ भदौ २०८२