समाचार

चौध खर्ब ४५ अर्ब विप्रेषण भित्रियो

चौध खर्ब ४५ अर्ब विप्रेषण भित्रियो

गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि...

सोमबार, ०८ असार २०८३
तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से

तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६...

सोमबार, ०८ असार २०८३
रसियाको शिवेलुच ज्वालामुखी भूकम्पपछि विस्फोट

रसियाको शिवेलुच ज्वालामुखी भूकम्पपछि विस्फोट

रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार (अगस्ट १८) बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ। ...

सोमबार, ०८ असार २०८३
राष्ट्रिय सभामा टिआरसी विधेयक पेश

राष्ट्रिय सभामा टिआरसी विधेयक पेश

राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’’ पेश भएको छ। ...

सोमबार, ०८ असार २०८३
सोलुखुम्बुका विभिन्न स्थानमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

सोलुखुम्बुका विभिन्न स्थानमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

सांसद कृष्णबहादुर रोकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका-५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। ...

सोमबार, ०८ असार २०८३
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत

मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत

गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि...

सोमबार, ०८ असार २०८३
युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसमा इन्धन भण्डारमा आगलागी

युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसमा इन्धन भण्डारमा आगलागी

युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ। ...

सोमबार, ०८ असार २०८३
कोसी कहरको १६ वर्ष: तङ्ग्रिँदै छन् पीडित

कोसी कहरको १६ वर्ष: तङ्ग्रिँदै छन् पीडित

सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ। बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन्। घटनाको...

सोमबार, ०८ असार २०८३
जनतामा जानुको विकल्प छैन: अध्यक्ष प्रचण्ड

जनतामा जानुको विकल्प छैन: अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताएका छन्। ...

सोमबार, ०८ असार २०८३
‘रेडिमेड’ले विस्थापित गर्‍यो हातले बुन्ने राखी

‘रेडिमेड’ले विस्थापित गर्‍यो हातले बुन्ने राखी

वीरगन्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा–राखी) बेच्ने गर्दथे। श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्थे। समय बितेसँगै अहिले...

सोमबार, ०८ असार २०८३
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ। ...

सोमबार, ०८ असार २०८३