समाचार

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या ३७ पुगेको छ। ...

मंगलबार, ०९ असार २०८३
‘जनताका अधिकार रक्षा गर्नेतर्फ लागौँ’

‘जनताका अधिकार रक्षा गर्नेतर्फ लागौँ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन्। ...

मंगलबार, ०९ असार २०८३
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। ...

मंगलबार, ०९ असार २०८३
तेलंगानामा बाढीका कारण २९ जनाको मृत्यु

तेलंगानामा बाढीका कारण २९ जनाको मृत्यु

तेलंगानामा भारी वर्षाका कारण २९ जिल्लामा बाढी आएको छ। ...

मंगलबार, ०९ असार २०८३
माल्दिभ्समा तीजमा छमछमी नाचे नेपाली चेलीहरू

माल्दिभ्समा तीजमा छमछमी नाचे नेपाली चेलीहरू

पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको गतिलो गन्तब्य बन्दै आएको माल्दिभ्समा महिलाहरूको ठूलो चाड तीजको उपलक्ष्यमा भब्य कार्यक्रमको आयोजना भयो। ...

मंगलबार, ०९ असार २०८३
देशभर मनसुनी वायुको प्रभाव कायमै

देशभर मनसुनी वायुको प्रभाव कायमै

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

मंगलबार, ०९ असार २०८३
रहेनन् पत्रकार नरेन्द्र उपाध्याय

रहेनन् पत्रकार नरेन्द्र उपाध्याय

पत्रकार एनपी उपाध्याय (नरेन्द्रप्रसाद उपाध्याय) को अमेरिकाको क्यालीफोर्नियामा आज बिहान निधन भएको छ । ...

मंगलबार, ०९ असार २०८३
तीज पर्व: नारी सशक्तिकरणको मार्ग बन्दै

तीज पर्व: नारी सशक्तिकरणको मार्ग बन्दै

हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ ।

मंगलबार, ०९ असार २०८३
‘शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’

‘शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएकि छिन्। ...

मंगलबार, ०९ असार २०८३
पशुपतिका चारै ढोका बिहान ३ बजेबाट खुला

पशुपतिका चारै ढोका बिहान ३ बजेबाट खुला

हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। शुक्रबार नेपाली महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउँदै छन्। ...

मंगलबार, ०९ असार २०८३
उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेली

उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेली

विदेश जाने लैलैमा दलालको हातबाट फुत्किएर आफ्नै देशमा सीप सिकेर आत्मनिर्भर बन्ने उर्मिला, सुनिता, उजेली र कमला उदाहरण मात्रै हुन्। ...

मंगलबार, ०९ असार २०८३