समाचार

तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन

तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन

शनिबार नेपालमै सबैभन्दा बढी गर्मी (४३ दशमलव ६ डिग्री) भैरहवामा मापन भएको छ । आइतबार ४० दशमलव ६ डिग्रीले केही कम गर्मीको महसुस गराए पनि आज फेरि गर्मीले प्रचण्ड रुप...

आइतबार, २९ भदौ २०८२
सक्रिय राजनीतिमा धकेलिंदै पूर्वराष्ट्रपति भण्डारी

सक्रिय राजनीतिमा धकेलिंदै पूर्वराष्ट्रपति भण्डारी

एक बर्ष पहिले नै शीतल निवास छाडेर आफ्नै नीजि निवासमा बसाइ सरेकी भण्डारीले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुलाई पनि विशेष अर्थमा हेरिएको थियो । जसका कारण ६१ बर्षीया भण्डारीलाई...

आइतबार, २९ भदौ २०८२
नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ: ओली

नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एक जनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताएका छन्। ...

आइतबार, २९ भदौ २०८२
सेयर बजारमा गिरावट, १५.४१ अंकले घट्यो नेप्से

सेयर बजारमा गिरावट, १५.४१ अंकले घट्यो नेप्से

साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ। ...

आइतबार, २९ भदौ २०८२
देउवाको प्रश्न: मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन नसकेको ?

देउवाको प्रश्न: मदन भण्डारीका हत्यारा किन पत्ता लगाउन नसकेको ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता नलगाएको भनेर प्रश्न गरेका छन्। ...

आइतबार, २९ भदौ २०८२
पूर्वराष्ट्रपति भण्डारीको सुझाव: कम्युनिष्ट आन्दोलनको समीक्षा गरौं

पूर्वराष्ट्रपति भण्डारीको सुझाव: कम्युनिष्ट आन्दोलनको समीक्षा गरौं

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याबारे समीक्षा आवश्यक भएको बताएकी छन्। ...

आइतबार, २९ भदौ २०८२
वान पर्पोजको कपडा दान अभियान

वान पर्पोजको कपडा दान अभियान

विपन्न समुदायको उत्थानमा समर्पित गैरनाफामूलक संस्था वान पर्पोजले थानकोटको आशा भवन नेपालमा कपडा वितरण गरेको छ । ...

आइतबार, २९ भदौ २०८२
मन्त्रिपरिषद् बैठक : भोलि सार्वजनिक बिदा

मन्त्रिपरिषद् बैठक : भोलि सार्वजनिक बिदा

सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ। ...

आइतबार, २९ भदौ २०८२
माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी

माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गर्ने तयारी

नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ।

आइतबार, २९ भदौ २०८२
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन्। विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ। विसं २०८० मा २१ हजार चार...

आइतबार, २९ भदौ २०८२
गठबन्धन जुनसुकै बेला टुट्नसक्ने अध्यक्ष नेपालको दाबी

गठबन्धन जुनसुकै बेला टुट्नसक्ने अध्यक्ष नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिस्थिती सहज नभएको बताएका छन्। ...

आइतबार, २९ भदौ २०८२