समाचार

पाकिस्तानमा मङ्कीपक्सको पाँचौं केस फेला

पाकिस्तानमा मङ्कीपक्सको पाँचौं केस फेला

पाकिस्तानमा एमपीओएक्सका अर्का बिरामी भेटिएका छन्। यस्तो अवस्थामा एमपीओएक्स बिरामीको संख्या पाँच पुगेको छ। सबै पाँच केसहरू अन्तर्राष्ट्रिय उडानबाट डिबोर्ड गरिएका व्यक्तिहरूमध्ये फेला परेका थिए। तीन मध्ये कुन भेरियन्ट हो...

मंगलबार, ०९ असार २०८३
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन्। ...

मंगलबार, ०९ असार २०८३
थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन्। थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ। ...

मंगलबार, ०९ असार २०८३
आजको मौसम: भारी वर्षाको सम्भावना

आजको मौसम: भारी वर्षाको सम्भावना

आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ। ...

मंगलबार, ०९ असार २०८३
शान्ति सुरक्षासम्बन्धी अत्यावश्यक कानुन बनाउने काम पहिलो प्राथमिकतामा छः गृहमन्त्री

शान्ति सुरक्षासम्बन्धी अत्यावश्यक कानुन बनाउने काम पहिलो प्राथमिकतामा छः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले गृह प्रशासन, शान्ति सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्था कायम गर्नका लागि सम्बन्धित अत्यावश्यक कानुन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
सार्वजनिक स्थलमा राष्ट्रपति: पहिलो दिन भक्तपुरमा

सार्वजनिक स्थलमा राष्ट्रपति: पहिलो दिन भक्तपुरमा

राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायरको पुगेका छन्। ...

मंगलबार, ०९ असार २०८३
नेपालमा सम्भावना नै सम्भावना छ: अध्यक्ष ढकाल

नेपालमा सम्भावना नै सम्भावना छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ। ...

मंगलबार, ०९ असार २०८३
योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन्। ...

मंगलबार, ०९ असार २०८३
‘पूर्ण बहादुरको सारङ्गी’ पोस्टर सार्वजनिक

‘पूर्ण बहादुरको सारङ्गी’ पोस्टर सार्वजनिक

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो। ...

मंगलबार, ०९ असार २०८३
पोलियोका कारण गाजामा युद्ध ३ दिनका लागि रोकिने

पोलियोका कारण गाजामा युद्ध ३ दिनका लागि रोकिने

इजरायल र हमासले गाजाका केही क्षेत्रमा तीन दिनका लागि युद्धविराम गर्न सहमत भएका छन्। गाजामा २५ वर्षपछि अगस्ट २३ मा पोलियोको पहिलो केस फेला परेको थियो, त्यसपछि ६ लाख ४०...

मंगलबार, ०९ असार २०८३