पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ। ...
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको सयम तोकिएको छ। आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।
उत्तर भारतको एक मेडिकल कलेजको नवजात शिशु सघन हेरचाह इकाई (एनआईसीयू) भित्र आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन्। ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्। ...
मणिपुरमा एक महिला र दुई बालबालिकाको शव भेटिएपछि सुरु भएको विरोध प्रदर्शन शनिबार हिंसात्मक बनेको छ। ...
चीनको पूर्वी सहर यिक्सिङस्थित कलेज क्याम्पसमा शनिबार २१ वर्षीय विद्यार्थीले भीडमाथि चक्कु प्रहार गरेका छन्। ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। ...
देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम...
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। ...
सत्ताको नेतृत्व गरिरहेको नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले जनताले काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्। ...
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन्। ...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्। ...
नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ। ...