समाचार

प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमै सम्पन्न गर्नुपर्ने

प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमै सम्पन्न गर्नुपर्ने

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकारको समन्वयमा प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमा सम्पन्न गर्नुपर्ने बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै: गृहमन्त्री लेखक

मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताएका छन्। उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएकाे बताए। ...

मंगलबार, ०९ असार २०८३
खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी

खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै ¥याली निकालेको छ। ...

मंगलबार, ०९ असार २०८३
आजदेखि फिल्म साउथ एसिया महोत्सव

आजदेखि फिल्म साउथ एसिया महोत्सव

‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ। बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ। ...

मंगलबार, ०९ असार २०८३
उपनिर्वाचन: ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

उपनिर्वाचन: ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। ...

मंगलबार, ०९ असार २०८३
बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने

बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने

गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। ...

मंगलबार, ०९ असार २०८३
आजको मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

आजको मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। ...

मंगलबार, ०९ असार २०८३
हिउँदमा नेपाललाई ६ सय ५४ मेगावाट बिजुली आयात गर्न दिन भारत सहमत

हिउँदमा नेपाललाई ६ सय ५४ मेगावाट बिजुली आयात गर्न दिन भारत सहमत

भारत आगामी हिउँदयामका लागि नेपाललाई ६ सय ५४ मेगावाट बिजुली आयात गर्ने सहमति दिन सहमत भएको छ । ...

मंगलबार, ०९ असार २०८३
नेपालको विद्युत् विकासमा जर्मनीको एक अर्ब ४६ करोड अनुदान

नेपालको विद्युत् विकासमा जर्मनीको एक अर्ब ४६ करोड अनुदान

जर्मनीले नेपाललाई एक करोड युरो (करिब रु एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ । ...

मंगलबार, ०९ असार २०८३
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ: ऊर्जामन्त्री खड्का

जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ: ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताएका छन् । ...

मंगलबार, ०९ असार २०८३
नेप्से परिसूचक नौ अङ्कले बढ्यो

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अङ्कले बढेको छ। ...

मंगलबार, ०९ असार २०८३