समाचार

कांग्रेसले उत्ताउलोपन देखायो: योगेश भट्टराई

कांग्रेसले उत्ताउलोपन देखायो: योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद अवरोध गरेर नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाएका छन्। ...

शनिबार, २८ भदौ २०८२
काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत

काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत

स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ। वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ। ...

शनिबार, २८ भदौ २०८२
मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान

मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान

आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन्। ...

शनिबार, २८ भदौ २०८२
अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज

अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज

संखुवासभामा निर्माणाधीन नौसय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज हुने भएको छ। ...

शनिबार, २८ भदौ २०८२
युगान्डालाई १२५ रन अन्तरले पराजित गर्दै अफगानिस्तानले गर्यो शानदार विजयी सुरुवात

युगान्डालाई १२५ रन अन्तरले पराजित गर्दै अफगानिस्तानले गर्यो शानदार विजयी सुरुवात

आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार जित दर्ता गरेको छ। समूह सीमा रहेको अफगानिस्तानले मंगलबार भएको खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको हो। ...

शनिबार, २८ भदौ २०८२
दक्षिण अफ्रिकाको विजयी सुरुवात

दक्षिण अफ्रिकाको विजयी सुरुवात

काठमाडौँ। आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले विजयी सुरुवात गरेको छ। ...

शनिबार, २८ भदौ २०८२
मनसुन जेठ ३१ मा भित्रिने, १८ लाख मानिस प्रत्यक्ष प्रभावित हुने

मनसुन जेठ ३१ मा भित्रिने, १८ लाख मानिस प्रत्यक्ष प्रभावित हुने

यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ। मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ। मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने...

शनिबार, २८ भदौ २०८२
नेपालले आफ्नो दोस्रो विश्वकपको पहिलो खेल आज खेल्ने

नेपालले आफ्नो दोस्रो विश्वकपको पहिलो खेल आज खेल्ने

काठमाडौँ। आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडि समाप्त भएको छ। ...

शनिबार, २८ भदौ २०८२
सेयर बजारमा ३.९७ अंकको गिरावट, लघुवित्तबाहेक सबै घटे

सेयर बजारमा ३.९७ अंकको गिरावट, लघुवित्तबाहेक सबै घटे

काठमाडौँ। साताको पहिलो दिन बढेको सेयर बजारले दोस्रो दिन लगानीकर्तालाई निराश पारेको छ। ...

शनिबार, २८ भदौ २०८२
कोशी प्रदेश: सरकार नयाँ, किचलो पुरानै

कोशी प्रदेश: सरकार नयाँ, किचलो पुरानै

केन्द्रीय सत्ता राजनीतिमा गठबन्धन अदलबदल भएसँगै प्रदेश सरकार त्यसको चेपुवामा परेका छन्। प्रदेश सरकारहरु फेरबदल भइरहेका छन्। सत्ता समीकरण परिवर्तनको ठूलो असर कोशी प्रदेश सरकारले खेपिरहेको छ। ...

शनिबार, २८ भदौ २०८२
महानगरले भत्काएको बाटोमा सडक डिभिजन कार्यालयले गर्यो कालोपत्रे

महानगरले भत्काएको बाटोमा सडक डिभिजन कार्यालयले गर्यो कालोपत्रे

न्युरोड क्षेत्रमा फुटपाथ सडक फराकिलो बनाउन भन्दै काठमाडौँ महानगरपालिकाले भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौँले कालोपत्रे गर्न थालेपछि दुई निकायबिच विवाद बढेको छ। ...

शनिबार, २८ भदौ २०८२